उदयपुरमा एकै दिन ९७ जनामा कोरोना, ४ जनाको मृत्यु
उदयपुर-उदयपुरमा सोमबार कोरोनाबाट ९७ जना संक्रमित भएका छन् । यो संक्रमित अहिलेसम्मकै सवैभन्दा बढी हो ।
सोमबार ५५ महिला ४२ पुरुष गरी ९७ जनामा कोरोना पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार आइतबार थप भएकाहरुसँगै उदयपुरमा सक्रिय कोरोना संक्रमितको संख्या ७७७ पुगेको छ ।
आइतबार सवै भन्दा बढी त्रियुगा नगरपालिकामा ३० महिला र ९ पुरुष गरी ३९ जनामा कोरोना संक्रमण देखिएको छ । कटारी नगरप...










