कटारीमा पर्यटक तथा साँस्कृतिक महोत्सव हुने
उदयपुर । कला संस्कृतिको संरक्षण, प्राकृतिक सम्पदा र पर्यटन प्रवद्र्धन तथा स्रष्टा सम्मान हाम्रो अभियान भन्ने मुलनाराका साथ प्रथम कटारी ऐतिहासिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी कटारी नगरपालिकाको आयोजनामा प्रथम कटारी ऐतिहासिक पर्यटन तथा साँस्कृतिक महोत्सव आगामी असोज ११ गतेदेखि असोज १७ गतेसम्म हुने भएको छ ।
नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन ...













