उदयपुरमा वर्षातले पहाडी सडक अवरुद्ध हुँदा खाद्यन्न ढुवानीमा समस्या (फोटो फिचरसहित)
उदयपुर । उदयपुरमा चार दिन अघि वर्षासँगै झरेको पहिरोले सडक अवरुद्ध भएपछि दसैंका लागि आवत जावत गर्न समस्या भएको हो । वर्षाले पहाडी क्षेत्रका सडक अवरुद्ध भएपछि दशैंका खाद्यन्न ढुवानीमा समस्या भएका हुन् ।
पहाडी क्षेत्रका लिम्चङवुङ, ताप्ली, रौतामाई र उदयपुरगढि गाउँपालिकाका अधिकांस सडक अवरुद्ध भएका छन् । ती गाँउपालिकालाई सदरमुकाम गाईघाट र कटारी बजारसँग जोड्ने सडक अवरुद्ध हुँदा समस्या भएको हो ।
असार अ...










