रावाबेँसी गाँउपालिकाका अध्यक्षको गाडीमा आगजनी

रावाबेँसी गाँउपालिकाका अध्यक्षको गाडीमा आगजनी
खोटाङ्ग । खोटाङ्गमा अज्ञात समुहले रावाबेँसी गाँउपालिकाका अध्यक्ष लिलानाथ निरौलाको गाडीमा आगजनी गरेको छ । सोही गाउँपालिकाको वडा नं. ५ दुवेकोलस्थित निवासमा रहेको बा.२ झ ३५२४ नम्बरको सवारीमा गए राति आगलागी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । ‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो’, उनले भने, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको...

स्थानीय तहलाई अख्तियारको ६१ बुद्धे कडा निर्देशन

स्थानीय तहलाई अख्तियारको ६१ बुद्धे कडा निर्देशन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीयमा भएको भ्रष्टाचार नियन्त्रणका लागि ६१ बुँदे निर्देशन जारी गरेको छ। आयोगमा स्थानीय तहमा भएका अनियमितता सम्बन्धी उजुरीहरु धेरै पर्न थालेपछि शुक्रबार गरेको निर्णयअनुसार लिखित रुपमै निर्देशन जारी गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। आयोगमा दर्ता हुने अनियमितता सम्बन्धी उजुरीहरुमध्ये ३४ प्रतिशत पालिकासँग सम्बन्धित रहेन गरेको आयोगले ज...

घाईते मजदुरलाई जापानबाट आर्थिक सहयोग

घाईते मजदुरलाई जापानबाट आर्थिक सहयोग
उदयपुर । घर निर्माणको क्रममा ४ तला माथिबाट गत कार्तिक ७ गते खसेर घाईते भएका एक मजदुरलाई जापानमा बसोबास गर्दै आएका बसन्त राईको नेतृत्वमा संकलित आर्थिक सहयोग प्राप्त भएको छ । चौदण्डीगढी नगरपालिका १ छुईलाका २१ वर्षिय युवराज राईको उपचार्थस्वरुप १ लाख ५ हजार ६ सय ५० रुपैया सहयोग प्राप्त भएको हो ।आर्थिक रकम चौदण्डीगढी नगरपालिका १ निवासी जापानमा बसोवास गर्दै आउनु भएका बसन्त राईको नेतृत्वमा संकलित रकम घाई...

कास्की–२ मा विद्या विजयी

कास्की–२ मा विद्या विजयी
पोखरा- कास्की–२ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेद्वार विद्या भट्टराई विजयी भएकी छिन्। शनिबार भएको प्रतिनिधिसभाको उपनिर्वाचन नेकपाकी उम्मेदवार भट्टराईले कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतान्तरले हराउँदै विजयी भएकी हुन्। भट्टराईले २४ हजार ३ सय ९४ मत ल्याइन भने पौडेलले १५ हजार ९ सय ९१ ल्याए। ७१ हजार ८ सय ७१ मतदाता रहेकोमा ४५ हजार ५ सय ६३ मत खसेको थियाे।

उदयपुरमा गरिवीले सुत्केरी महिलाको मृत्यु, श्रीमान सम्पर्कविहीन

उदयपुरमा गरिवीले सुत्केरी महिलाको मृत्यु, श्रीमान सम्पर्कविहीन
सुखिलाल चौधरी, उदयपुर । सुत्केरी गराउन आईतबार विहान ६ बजे उदयपुर जिल्ला अस्पताल ल्याइएकी एक महिलाको गरिवीको कारण मृत्यु भएको छ । आइतबार बिहान अस्पताल भर्ना भएकी २६ वर्षीया सरिस्मा बुढाथोकीको सुत्केरी हुनुअगावै विहान १०ः३० बजे मृत्यु भएको थियो । स्वास्थ्य सम्बन्धी हक संविधानप्रदत्त मौलिक हक हो । नेपालको संविधानको धारा ३५ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने ...

त्रियुगा नगरपालिकामा जंगली हात्तीको आतंक फेरि सुरु

त्रियुगा नगरपालिकामा जंगली हात्तीको आतंक फेरि सुरु
उदयपुर । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षको जंगली हात्तीले उदयपुरको त्रियुगा नगरपालिका आसपास क्षेत्रमा आतंक मच्चाएको छ । आरक्षबाट निस्केको जंगली हात्तीले मच्चाएको वितण्डाका कारणले दुई दर्जन बढीको धानबाली नष्ट गरेको छ । जंगली हात्तीको आतंकबाट त्रियुगा नगरपालिका २ जोगिदह, मोथियाही, खैजनपुर र सोनुवाको साथै त्रियुगा नगरपालिका ३ भुल्केमा किसानको धानबाली नष्ट गर्नुको साथै चार घरमा क्षती पुर्याएको छ ।...

उदयपुरमा मोटर साइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

उदयपुरमा मोटर साइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
उदयपुर । उदयपुरमा शनिबार १० : १५ बजे राति भएको मोटर साइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । रामपुर फत्तेपुर सडक खण्डमा अन्तर्गत जिल्लाको चौदण्डीगढी नगरपालिका ४ शनिबारेमा भएको को.११ प ६९६२ नम्बरको मोटर साइकल दुर्घटनामा सोही वडा नमूना चोकका ३५ वर्षिय दिपेन राई र अर्का सोही वडाका ३१ वर्षिय नारायण राई घाइते भएका थिए । चालक दिपेन राईको उपचारको क्रममा राति १२ बजे न्यूरो अस्पता...

कास्की २ मा विद्या भट्टराईको फराकिलो अग्रता

कास्की २ मा विद्या भट्टराईको फराकिलो अग्रता
कास्की / कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराईले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । उनले ६ हजार ७९५ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ९४ मत ल्याएका छन् । मतगणना जारी छ ।

धरान उपमहानगरमा पनि नेकपाका उम्मेदवार अगाडि

धरान उपमहानगरमा पनि नेकपाका उम्मेदवार अगाडि
धरान । धरान उपमहानगरपालिकाको १८, १९ र २० वडाको मतगणना सकिँदा नेकपा उम्मेदवार प्रकाश राईले २३०९ मत हासिल गरेका छन् । उनलाई कांग्रेस उम्मेदवार तिलक राईले टक्कर दिइरहेका छन् । राईले २२९२ मत प्राप्त गरेका छन् ।

पाँचथर : फिदिम- १ मा नेकपा र हिलिहाङ- ७ मा कांग्रेस विजयी

पाँचथर : फिदिम- १ मा नेकपा र हिलिहाङ- ७ मा कांग्रेस विजयी
पाँचथर । फिदिम नगरपालिका–१ मा सतारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी भएका छन् । भट्टराई ४७४ मत अन्तरले विजयी भएका हुन् । कूल तीन हजार ६७६ मतदातामध्ये दुई हजार ६८२ मत खसेकामा भट्टराईले एक हजार ४४६ मत प्राप्त गरी विजयी भएका हुन् । नेपाली काँग्रेसका उम्मेदवार सुबराज थापाले ९७२ मत पाए । यहाँ यसअघिको चुनावमा काँग्रेसले जितेको थियो । त्यसबेला भट्टराई ...