भारतले खारेज गर्‍यो चीनयाँ र्‍यापिट टेस्टिङ्ग किट

भारतले खारेज गर्‍यो चीनयाँ र्‍यापिट टेस्टिङ्ग किट
एजेन्सी । भारतले चीनबाट कोरोना भाइरसको र्‍यापिट टेस्टिङ्ग किट मगाउने सम्बन्धी अडर रद्द गरेको छ । भारतले चीनबाट पाँच लाख किट ल्याउनका लागि अडर दिएको थियो । तर किटको गुणस्तरमा प्रश्न गर्दै भारतले अडर रद्द गरेको हो । केन्द्र सरकारले विभिन्न राज्यमा पठाएका किट पनि फिर्ता मगाएको छ । यसरी फिर्ता मगाइएकामा संक्रमितको शरीरमा रहेको एन्टिबडी पत्ता लगाउने किटहरु हुन् । र्‍यापिट टेस्टिङ्ग किटबाट ३० मिनेट नति...

उदयपुरका मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमणको आशंका, टेकुमा थप परीक्षण हुँदै

उदयपुरका मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमणको आशंका, टेकुमा थप परीक्षण हुँदै
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । गत फागुन ३–५ गतेसम्म सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा भएको नेपाल इज्तिमा सहभागी हुँदै उदयपुर आएकोका १२ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । उनीहरुको र्यापिड डाईनोस्टिक टेस्ट (आरडिटी) किटमा नेगेटिभ आएपनि पिसिआर (थ्रोट स्वाब नमूना संकलन) गरेर विराटनगर पठाईएको थियो । कोशी अस्पतालमा विह...

उदयपुरमा सय जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’, ३५ जनाको बाँकी

उदयपुरमा सय जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’, ३५ जनाको बाँकी
उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का आशंका गरिएका उदयपुरमा ११ महिलासहित १०० जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । एक सय ३५ जना मध्ये एक सय जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।रिपोर्टमा र्यापिड डाईनोस्टिक टेस्ट (आरडिटी) किट मार्फत ५७ जना र पिसिआर (स्वाब नमूना संकलन) विधिद्वारा ४३ जनामा कोरोना नेगेटिभ देखिएको छ । जसमा आरडिटी मार्फत चार महिला र पिसिआर मार्फत ७ महिलाको कोरोना रिपोर्ट नेगेटिभ आ...

सप्तरीका दुईमा देखिएन कोरोना संक्रमण

सप्तरीका दुईमा देखिएन कोरोना संक्रमण
सप्तरी । भारतको राजधानी दिल्लीस्थित बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकज मस्जिदमा भएको तबलिकी जमातमा धार्मिकसभामा सहभागी भएर नेपाल आएका सप्तरीका दुई जनामा कोरोना संक्रमण देखिएन । र्यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजिटिभ रिर्पोट आएका उनीहरुको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा अस्पतालमा गरिएको आरडीटी परिक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ आएपछि स...

उदयपुरमा ७३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

उदयपुरमा ७३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का आशंका गरिएका उदयपुरमा ७ महिलासहित ७३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । र्यापिड डाईनोस्टिक टेस्ट (आरडिटी) किट मार्फत ३० जना र स्वाब परीक्षण माफर्त ४३ जनाको कोरोना परीक्षण नेगेटिभ आएको हो । जिल्ला जनस्वास्थ्य अधिकृत मोहन सुबेदीका अनुसार स्वाब परीक्षणमाफर्त कटारीमा ३ महिलासहित २६ जना, त्रियुगा नगरपालिकामा ३ महिलासहित १२ जना, चौदण्डीगढीमा एक महिला र लिम...

बिना खोप कोरोना रोक्न कठिन – विश्व स्वास्थ्य संगठन

बिना खोप कोरोना रोक्न कठिन – विश्व स्वास्थ्य संगठन
एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमण प्रभावकारी खोप बिना कठिन हुने जनाएको छ । खोप नबन्दासम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले पत्रकारहसँग कोरोना भाइरस स्वाइनफ्लुभन्दा १० गुणा खतरनाक भएको पनि बताए । तीब्र रुपमा फैलिरहेको कोरोना भाइरस २००८ को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक रहेको उनले बताएका हुन् । ...

उदयपुरमा कोरोना रिपोर्ट ‘नेगेटिभ’ को संख्या ६० पुग्यो

उदयपुरमा कोरोना रिपोर्ट ‘नेगेटिभ’ को संख्या ६० पुग्यो
सुखिलाल चौधरी, उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का आशंका गरिएका उदयपुरमा थप ३० जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । नेपाली सेनाको १८ नं. बाहिनी अन्तर्गत शार्दुल गण बेलस्रोत क्वारेन्टाइनमा रहेका २६ जना र रौतामाई गाउँपालिका डाँडा गाउँको क्वारेन्टाइनमा रहेका ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म उदयपुरका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बेलस्रोत क्वारेन्टाइनमा रहेका चार महिलासहित २६...

टेकु अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको अन्तिम रिपोर्ट आएसँगै डिस्चार्ज हुने

टेकु अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको अन्तिम रिपोर्ट आएसँगै डिस्चार्ज हुने
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड – १९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जनाकाकरी दिनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालमा उपचारको क्रममा ...

उदयपुरमा थप १८ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

उदयपुरमा थप १८ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का आशंका गरिएका उदयपुरमा थप १८ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुलाई र्यापिड डाईनोस्टिक टेस्ट (आरडिटी) किट मार्फत रगतबाट कोरोना परीक्षण गरिएको थियो । उदयपुरका स्वास्थ्यकर्मीले क्वारेन्टाइनमै पुगेर कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरेको थियो । जिल्ला जनस्वास्थ्य अधिकृत मोहन सुबेदीका अनुसार आरडिटी किट जिल्लामा प्राप्त भएपछि शुक्रबारबाट क्वार...

क्वारेन्टाइनमा रहेकालाई घर पठाउने वा अझै राख्ने उदयपुरका स्थानीय सरकार अन्यौल

क्वारेन्टाइनमा रहेकालाई घर पठाउने वा अझै राख्ने उदयपुरका स्थानीय सरकार अन्यौल
उदयपुर । उदयपुरका स्थानीय तहको क्वारेन्टाइनमा रहेकाहरुलाई घर पठाउने वा राख्ने विषयमा स्थानीय सरकार अहिले अन्यौलमा रहेका छन् । उदयपुरमा आठ स्थानीय तहमध्ये छ वटा स्थानीय तहमा ७५ जना क्वारेन्टाइनमा रहेका छन् ।कटारी नगरपालिकामा ३ महिला सहित २६ जना, रौतामाई गाउँपालिकामा ११ जना, त्रियुगा नगरपालिकामा ८ जना, चौदण्डीगढी नगरपालिकामा ६ जना, बेलका नगरपालिकामा १४ जना, लिम्चुङबुङ गाउँपालिकामा ९ जना क्वारेन्टाइन...