प्रदेश १ सरकारले ल्यायो ४२ अर्ब २० करोडको बजेट (पूर्णपाठ सहित)
विराटनगर / प्रदेश १ मा ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । कुल विनियोजन मध्ये चालु तर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ४३ हजार छ । चालुतर्फ अर्थात ४३ दशमलव ९ प्रतिशत र पुँजीगततर्फ ५५ दशमलव ९ प्रतिशत बजेट विनियोजन गरिएको हो । वित्तिय व्यवस्थातर्फ ८ करोड अर्थात शुन्य दशमलव २ प्रतिशत बजेट विनियोजन भएको छ ।
अन्तर...













