यस्तो छ प्रदेश १ को नीति तथा कार्यक्रम (पुर्ण पाठ सहित)
विराटनगर / प्रदेश १ को आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरिएको छ । बिहीबार दिउँसो तीन बजे बिराटनगरस्थित प्रदेश सभा बैठकमा प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले १ घण्टा ३० मिनेटको समय खर्चदै नीति तथा कार्यक्रम पेश गरेका थिए । पेश गरिएको कार्यक्रमका अधिकांश विषयबस्तु गतवर्षकै निन्तरताका रुपमा रहेकाछन् ।
यस्तो छ देश सरकारले प्रस्तुत गरेको ...












