सरकारले आफूले गरेको गलत कार्य ढाकछोप गर्न मिडिया काउन्सिल विध्येक ल्याईयो
काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रतासँग गासिएको प्रष्ट्याउनु भएको छ । ‘प्रेस स्वतन्त्रता पत्रकारको लागि मात्र होइन, यो महासंघले मात्र उठाउनुपर्ने पर्ने पनि होइन’ मिडिया काउन्सिल विधेयकबारे महासंघद्वारा शुक्रबार आयोजित छलफलमा उनले भने, ‘ प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रतासँग गासिएको छ । प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रताको...












