त्रियुगा नगरपालिकाद्वारा १७ हजार ३ सय २३ घर परिवारलाई राहत

त्रियुगा नगरपालिकाद्वारा १७ हजार ३ सय २३ घर परिवारलाई राहत
उदयपुर । कोरोनाले विश्व आक्रन्त पारिरहेको अवस्था नेपाल पनि यसको भागेदार बनेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केमा पनि केहि समय एता नेपालकै ठूलो संख्यामा कोरोना संक्रमण फैलिएपछि देशमा तहल्कै मच्यायो । यो अवस्थामा स्थानीय सरकारले चुनौतीको रुपमा रहेर काम गरेको छ । जिल्लाको त्रियुगा नगरपालिकाले १७ हजार ३ सय २३ घर परिवारलाई ज्याला मजदुरी गर्ने अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ । नग...

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठं)

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठं)
काठमाडौँ । सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आगामी आबको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने बताइन् । उनले देशको अर्थतन्त्रलाई उत्पादनशील...

महोत्तरीमा दशगजा क्षेत्रमा घेराबेरा लगाइँदै

महोत्तरीमा दशगजा क्षेत्रमा घेराबेरा लगाइँदै
महोत्तरी । लुकीछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ । जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो ।सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेर आवागमन रोक्न प्रयत्न हुँदै आए पनि दुवैतर्फ एकअर्कासँग जोडिएका बस्तीबीचबाट ...

पूर्वराजारानीको झापाबाट काठमाडौं जाने सवारी पास गृह मन्त्रालयको आदेशमा खारेज

पूर्वराजारानीको झापाबाट काठमाडौं जाने सवारी पास गृह मन्त्रालयको आदेशमा खारेज
झापा । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह काठमाडौँ जानका लागि झापा जिल्ला प्रशासनले बिहीबार जारी गरेको सवारी पास केही घण्टामै खारेज गरेको छ। झापाका जिल्ला प्रशासन प्रमुख उदयबहादुर रानामगरले सवारी पास खारेज गरिएको पुष्टि गरे। पूर्व राजा शाहका प्रतिनिधि सवारी पास लिनका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए। प्रशासनले तत्कालै सवारी पास जारी गरेको थियो। त्यसको केही घण्टामै प्रश...

सिराहामा सेनाकाे टाेलीले पत्रकारमाथि कुटपिट

सिराहामा सेनाकाे टाेलीले पत्रकारमाथि कुटपिट
राजेन्द्र महतो, लहान । नेपाल पत्रकार महासंघ सिरहाले प्रेस विज्ञप्ति जारि गर्दै सेनाको टोलीले पत्रकार माथि कुटपिट गरेको घटनाको निन्दा गरेको छ । पत्रकार महासंघ सिरहाका सदस्य तथा नवजागृती साप्ताहिकका पत्रकार बद्रि नारायण यादवमाथि सेनाले कुटपिट गरेको भन्दै दाषिमाथि कारवाहिको माग गरिएको छ ।सिरहा गरपालिका १ स्थित चन्द्र मा।बि। को दक्षिण सडकमा सेनाले लकडाउन प्रभावकारि बनाउन खटिरहेको समाचार संकलन गर्दै ...

नेपाल सरकारले पहिलो पटक कालापानीमा सशस्त्र प्रहरीको (बीओपी) स्थापना गदै

नेपाल सरकारले पहिलो पटक कालापानीमा सशस्त्र प्रहरीको (बीओपी) स्थापना गदै
दार्चुला । सरकारले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने भएको छ। व्यास गाउँपालिका–१ मा पर्ने गागा क्षेत्रमा पहिलोपटक सशस्त्र प्रहरीको बीओपी स्थापना हुन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका गुल्मपति डम्मरबहादुर बिष्टले जानकारी दिए। भारतले नेपाली भूमि अतिक्रमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा वर्षौंँदेखि सरकारको उपस्थिति शून्य छ। कालापानी नजिकै स्...

उदयपुरमा लकडाउन झनै कडाई, तीन दर्जन मोटर साइकल नियन्त्रणमा

उदयपुरमा लकडाउन झनै कडाई, तीन दर्जन मोटर साइकल नियन्त्रणमा
उदयपुर । जिल्लामा लकडाउन खुकुलो बनाउने जिल्ला समन्वय समितिको निर्णय २४ घण्टा नबित्दै उल्टिएको छ । लकडाउन खुकुलो भएमा जोखिम बढ्ने भन्दै सर्वसाधरणले निर्णयको चर्को आलोचना गरेपछि झनै कडाई गरिएको हो । लकडाउनको धज्जी उडाउँदै जिससको निर्णयले उदयपुरबासी त्रसित लकडाउन उलंघन बढ्यो भन्दै गुनासोपछि प्रहरीले तीन दर्जन बढी मोटर साइकल नियन्त्रणमा लिइएको थियो । मानिसको चहलपहल ह्वात्तै बढेपछि फाटफुट प...

लकडाउनको धज्जी उडाउँदै जिससको निर्णयले उदयपुरबासी त्रसित

लकडाउनको धज्जी उडाउँदै जिससको निर्णयले उदयपुरबासी त्रसित
उदयपुर । नेपाल सरकारको सूचनीमा कोरोना संक्रमण जिल्ला मध्ये उदयपुरलाई उच्च जोखिमको सूचीमा समावेश गरेको छ । सुरक्षा निकायले तयार पारी गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा संक्रमण जोखिमका आधारमा उदयपुर उच्च जोखिमको सूचीमा परेको छ । उच्च जोखिममा प्रदेश १ का आठ जिल्ला मध्ये उदयपुर पहिलो नम्बरमा राखिएको छ । उक्त अध्ययनमा उच्च जोखिममा क्षेत्रमा पर्ने जिल्लाभित्र रहेका मुख्य संक्रमित स्थानलाई हट स्पट तोक...

भारतले नेपाली भूमिमा लोकतन्त्रपछि मात्रै डोजर चलाए, कहाँ थिए हाम्रा गुप्तर संयन्त्र ?

भारतले नेपाली भूमिमा लोकतन्त्रपछि मात्रै डोजर चलाए, कहाँ थिए हाम्रा गुप्तर संयन्त्र ?
सैनिक गुप्तचर महानिर्देशनालयले रक्षामन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई रिपोर्टिङ गर्छ । राष्ट्रिय अनुसन्धान विभाग पनि दुई वर्षअघि सीधै प्रधानमन्त्रीमातहत लगिएको हो, तर आफ्नो भूमिमा विदेशीले डोजर चलाएको सूचना यी निकायले प्रधानमन्त्रीलाई किन दिएनन् ? दिएका थिए भने सरकार अहिले बल्ल किन आश्चर्यमा पर्‍यो ? पिथौरागढबाट चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको सडक । शुक्रबार उद्घाट...

भारतले नेपाली भूमि मिचेको कि मिच्न दिइएको ?

भारतले नेपाली भूमि मिचेको कि मिच्न दिइएको ?
काठमाडौं । ‘मान्छेहरूले नक्सा सच्याउनुपर्‍यो भनेका छन् । नक्सा त प्रेसमा छाप्दा हुन्छ । नक्सा छाप्ने कुरा होइन, भूमि फिर्ता लिने कुरा हो । यो सरकारले भूमि फिर्ता लिन्छ ।’-केपी शर्मा ओली भारतले नेपाली भूभाग आफ्नो नक्सामा पारेकोमा आपत्ति जनाउनेहरूलाई ६ महिना पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफ हो यो । सर्बे अफ इन्डियाले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका क्षेत्र अतिक्रमण गरेर निक...