त्रियुगा उद्योग वाणिज्य संघ विवाद : अध्यक्ष भगत र उपाध्यक्ष रसाइलीले प्रशासनलाई यस्तो लेखे जवाफ

त्रियुगा उद्योग वाणिज्य संघ विवाद : अध्यक्ष भगत र उपाध्यक्ष रसाइलीले प्रशासनलाई यस्तो लेखे जवाफ
स्वतन्त्र व्यवसायीहरुद्वारा कार्यसमितिका सवैलाई कारबाहीको माग उदयपुर ।  त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको विवाद झन जटिल बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले संस्था दर्ता ऐन, २०३४ को दफा १२ को उपदफा ४ अनुसार संस्थालाई कारबाही किन ? नगर्ने भनी सार्वजनिक सूचना जारी गर्ने मिति २०७४ मंसिर १० गते प्रमुख जिल्ला अधिकारीस्तरीय निर्णय भए अनुसार उक्त कारवाही गर्नु नपर्ने कुनै आधार कारण भए सूचन...

भीम रावलले दिए अध्यक्षमा उम्मेदवारी

भीम रावलले दिए अध्यक्षमा उम्मेदवारी
चितवन । एमाले महाधिवेशनमा निवर्तमान उपाध्यक्षले अध्यक्षमा उम्मेदवारी दिएका छन् । तर, उनको मनोनयनलाई मध्यरातमा दर्ता हुन दिइएन । एमाले निर्वाचन आयोगले रातको समयमा निर्वाचनको कार्य अघि नबढाउने भनेर रोकेपछि रावलको उम्मेदवारी दर्ता रोकिएको हो ।

उदयपुरबाट एमाले केन्द्रीय सदस्यमा दुई महिला, तीन पुरुष आउट

उदयपुरबाट एमाले केन्द्रीय सदस्यमा दुई महिला, तीन पुरुष आउट
उदयपुर । नेकपा एमालेको जारी १० औं महाधिवेशनमा सर्वसम्मतको नाममा केन्द्रीय सदस्यका लागि केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् । मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै नाम पेश गरेका हुन् ।आफूले पेश गरेको नााममा कसैलाई चित्त नबुझे निर्वाचनमा जान सकिने बताएका छन् । उनले भने, मैले भनेको नामहरुले फारम भर्न अनुरोध गर्छु । अरुले पनि भर्न पाउनुहुन्छ, तर त्यसो गर्दा समस्या ...

माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा मेजर राई

माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा मेजर राई
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पालिका अधिवेशन सम्पन्न भएको छ । शनिबार देश भर एक साथ सुरु भएको नगर तथा गाउँपालिका अधिवेशन शुरु भएको थियो । नेकपा माओवादी केन्द्र उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको दोश्रो अधिवेशनबाट अध्यक्षमा मेजर कुमार राई (मिजास) को नेतृत्वमा ५५ सदस्य कमिटी गठन भएको छ । उपाध्यक्षमा भिम किरात र दिनेश राई चयन भएको छ भने सचिवमा मनोज बुढाथोकी चयन भएको छ । सहसचिवम...

उदयपुर काँग्रेसमा मनोनयनको क्रममा कुटाकुट

उदयपुर काँग्रेसमा मनोनयनको क्रममा कुटाकुट
उदयपुर । नेपाली काँग्रेसको उदयपुरको जिल्ला कार्य समितिको उम्मेदवारी मनोनयनको बेला देउवा (संस्थापन) र पौडेल कोइराला (संस्थापन इतरपक्ष) बिच घम्साघम्सी भएको छ । शुक्रबार पार्टी कार्यालयमा भएको मनोनयनका क्रममा देउवा पक्षका सभापतिका प्रत्याशी प्रदेश नम्वर १ का भौतिक पूर्वाधार मन्त्री माननीय हिमाल कार्की समर्थकले नारावाजी गर्दै मनोनयन दर्ता गर्न पुगेपछि घम्साघम्सी शुरु भएको हो । उनीहरुले हिमाल कार्की...

उदयपुरमा खगेन्द्र राई र रामकुमार राई क्षेत्रिय सभापतिमा बिजयी

उदयपुरमा खगेन्द्र राई र रामकुमार राई क्षेत्रिय सभापतिमा बिजयी
उदयपुर । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिबेशन अन्तर्गत बुधबार सम्पन्न मत परिणाममा दुवै निर्वाचनको क्षेत्रिय सभापतिमा हिमाल कार्की समुहले जित हासिल गरेको छ ।उदयपुर जिलाको निर्वाचन क्षेत्र नं १ मा चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बसन्त बस्नेतलाई १० मतले पराजित गर्दै विजयी भएको छ । खगेन्द्र राईले ३४४ मत ल्याएका छन् । यस्तै उदयपुर निर्वाचन क्षेत्र नं. २ मा रामकुमार राईले रामकुमार खत्रीलाई...

नेकपा एस त्रियुगा नगरपालिका १३ मा ८१ सदस्यीय वडा कमिटी गठन

नेकपा एस त्रियुगा नगरपालिका १३ मा ८१ सदस्यीय वडा कमिटी गठन
गाईघाट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संगठन विस्तारलाई तिव्रता दिइएको छ । भदौं २ गतेबाट नेकपा एमालेबाट विद्रोह गर्दै माधव नेपाल र झलनाथ खनाल सहितले नेकपा एस निर्वाचन कार्यालयमा दर्ता गरेपछि स्थानीय तहदेखि वडा वडामा कार्यकर्ता भेलाको आयोजना गर्दै कमिटी विस्तारलाई निरन्तरता दिइएको छ । त्रियुगा नगरपालिका १३ मा भगवान चौधरीको अध्यक्षतामा ८१ सदस्य वडा कमिटी गठन गरिएको छ । उपाध्यक्षमा क्...

उदयपुर काँग्रेसमा मतगणनाको क्रममा मत पत्र च्यातियो, तीन ठाउँको मत परिणाम सार्वजनिक

उदयपुर काँग्रेसमा मतगणनाको क्रममा मत पत्र च्यातियो, तीन ठाउँको मत परिणाम सार्वजनिक
उदयपुर । नेपाली कांग्रेस प्रदेशसभा अधिवेशनको निर्वाचनमा उदयपुरको प्रदेश नं. २ (क) मा मतपत्र च्यातिएको छ भने तीन ठाउँको मतपरिणाम सार्वजनिक भएको छ । उदयपुरगढी गाउँपालिका नेपालटारमा मतगणनाको क्रममा गणनास्थल भित्रै विवाद उत्पन्न भएपछि २८ वटा मतपत्र च्यातचुत भएको हो । प्रदेशसभा अधिवेशनका लागि सो क्षेत्रमा खेसबहादुर मगर र मोहनसेर राई नेतृत्वको प्यानलबीच निर्वाचन भएको थियो । ३३० पोलिङ मत मध्ये २८ ...

नेपाल बार एशोसिएशन उदयपुरद्वारा प्रधानन्यायाधीस विरुद्ध प्रदर्शनमा उत्रिए

नेपाल बार एशोसिएशन उदयपुरद्वारा प्रधानन्यायाधीस विरुद्ध प्रदर्शनमा उत्रिए
उदयपुर । नेपाल बार एशोसिएशन उदयपुरले पनि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ । जिल्ला अदालत उदयपुरमा बार एशोसिएशनमा आवद्ध कानुन ब्यवसायीहरुले दुई घण्टा धर्ना दिएका थिए । प्रधानन्याधीस जवराको राजीनामा माग गर्दै बारको कार्यालयमा कालो ब्यानर राख्दै हातमा कालो पट्टीसहित जिल्ला अदालतको गेट अगाडी धर्ना दिएका हुन् । बार उदयपुरले आगामी ३० गतेसम्म नियमित दुई घण...

बेलका नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा व्यापक अनियमितता, मजदुरको चेकबुक नै कब्जा

बेलका नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा व्यापक अनियमितता, मजदुरको चेकबुक नै कब्जा
सुखिलाल चौधरी, उदयपुर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटमा बेलका नगरपालिकामा अनियमतिता भएको रहस्य खुलेको छ । सो कार्यक्रमअन्तर्गत बेलका नगरपालिका ४ मा दैनिक ज्यालादारी अशिक्षित मजदुरलाई दिनुपर्ने रकम नदिई जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अनियमिता भएको रहस्य खुलेको छ । रोजगारमा नाम निस्केका सवैको बैंक खाता खोलाइए पनि काम नगरि कर्मचारी र जनप्रतिनिधिले पैसा झ्वाम पारेको रहस्य खुलेक...