त्रियुगा नगरपालिकाले गर्याे ७ जना सल्लाहकारको मनोनयन
उदयपुर, त्रियुगा नगरपालिकाको नगर प्रमुख बलदेव चौधरीको निजि सचिवालयमा आईतवार सल्लाहाकार समिति मनोनय गरेको छ । नगर प्रमुखको निति सचिवालयमा ईश्वरमणि राउत, प्रमेश्वर घिमिरे, किरण राई, गिता रेग्मी, श्रीबहादुर खड्का, दिर्घलाल चौधरी, गिता खड्कालाई सल्लाहाकार समितिमा मनोनय गरेको त्रियुगा नगरपालिकाको प्रबक्ता केदारकुमार दनुवारद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जनाईएको छ ।
संघिय लोकतान्त्रिक गणतन्त्रको स...









