लिम्चुङबुङ गाउँपालिकाको उदाहरणीय निर्णय : जनप्रतिनिधिलाई गाडी होइन, जनताका लागि बस किन्ने

लिम्चुङबुङ गाउँपालिकाको उदाहरणीय निर्णय : जनप्रतिनिधिलाई गाडी होइन, जनताका लागि बस किन्ने
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाकाले जनप्रतिनिधिहरुको सवारी साधनका लागि छुट्ट्याइएको बजेटबाट जनताको लागि सवारी साधन खरिद गर्ने निर्णय गरेको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुमा जनताको सेवा भन्दा आफ्नो सेवा सुविधा बृद्धि गर्ने प्रबृद्धि बढिरहेको बेला यस गाउँकार्यपालिकाको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सो गाउँपालिकाको चौँथो सभाले जनप्रतिनिधिहरुका लागि सवारी साधनका ल...

मुआब्जा विवादले मदन भण्डारी राजमार्ग निर्माण कार्य अवरुद्ध

मुआब्जा विवादले मदन भण्डारी राजमार्ग निर्माण कार्य अवरुद्ध
उदयपुर । निर्माणधिन मदन भण्डारी राजमार्ग क्षेत्रमा परेको घर जग्गाको मुआब्जा विवादले चुहाडे खण्ड निर्माण कार्य अवरुद्ध भएको छ । राजमार्गको पुर्वी खण्डमा पर्ने गाईघाटबाट कालोपत्र सुरु भएसँगै चुहाडे खण्डमा स्थानीय र ठेकेदार कम्पनीबीच भएको विवादले अवरुद्ध भएको हो । निर्माण कम्पनी ठेक्केदारले सडकमा परेको घर जग्गाको मुआब्जा नदिएको, सडक निर्माण बीच सेन्टर नपरेर आफु खुशी गरेको, खानेपानी पाइपहरु क्षतविक...

राजा आउँ देश बचाउँ भन्दै सर्वसाधारणद्वारा उदयपुरमा ज्ञानेन्द्रको भव्य स्वागत (२५ फोटो फिचर सहित)

राजा आउँ देश बचाउँ भन्दै सर्वसाधारणद्वारा उदयपुरमा ज्ञानेन्द्रको भव्य स्वागत (२५ फोटो फिचर सहित)
उदयपुर  । तराई भ्रमणमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनमा उदयपुरमा ‘राजा आउँ देश बचाउँ’को नारा उनका समर्थकहरुले लगाएका थिए । शनिबार उदयपुर सदरमुकाम गाईघाट स्थित राधाकृष्ण मन्दिरमा पूजापाठका लागि आएको अवस्था यस्तो नारा उनका समर्थकहरुले लगाएका हुन् । राजाका समर्थकहरुले हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो लगायतका नारा लगाएका थिए । सर्वसाधारणको भिडले राजालाई स्वागतमा भ्याई नभ्याई थिए । ध...

पूर्व राजा आज उदयपुरको राधाकृष्ण मन्दिरमा पुजापाठ गर्ने

पूर्व राजा आज उदयपुरको राधाकृष्ण मन्दिरमा पुजापाठ गर्ने
उदयपुर ।  देश दौडाहाको क्रममा रहेको पूर्व राजा ज्ञानेन्द्र शाह आज उदयपुरमा आउने भएको छ । तराईका जिल्लामा व्यक्तिगत तथा धार्मिक भ्रमणमा निस्कन लाग्नु भएका पुर्व राजा ज्ञानेन्द्र शाहले आज शनिबार राधाकृष्ण मन्दिरमा २ बजे धार्मिक पुजापाठ गर्ने कार्यक्रम रहेको छ । राधाकृष्ण मन्दिर, भगवति मन्दिर र राधा माधव समितिको संयुक्त आयोजनामा राधाकृष्ण मन्दिर परिषरमा पूर्व राजा शाहले पुजा अर्चना गर्ने कार्यक्रम र...

०७६ मा सार्वजनिक बिदा १५ दिन मात्रै

०७६ मा सार्वजनिक बिदा १५ दिन मात्रै
काठमाडौं । ०७६ मा शनिबारबाहेक १५ दिन मात्रै राष्ट्रिय बिदा हुने भएको छ । सार्वजनिक बिदासम्बन्धी निर्णय शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । ०७४ सम्म दिएको १३ दिन सार्वजनिक बिदा सरकारले ०७५मा कौटौती गरेको थियो । तर, विभिन्न जाति, समुदायले सार्वजनिक विदा कटौतिको विरोध गर्दै सरकालाई ज्ञापनपत्र बुझाएका थिए , सरकारले सुझाबका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा सार्वजनिक बिदा पुनरावलो...

पूर्वराजाले भने : यो मधेश होइन, तराई हो

पूर्वराजाले भने : यो मधेश होइन, तराई हो
काठमाडौं । प्रदेश २ लाई मधेश प्रदेश घोषणा गर्ने तयारी गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले यो भूमि मधेश नभएको बताएका छन् । शुक्रबार दिउँसो जानकी मन्दिरमा पूजापाठ गरेपछि पत्रकारहरुले उनलाई मधेश भ्रमणमा आउनुभयो, यहाँका जनताको मनोभावना कस्तो बुझ्नुभयो ? भन्ने जिज्ञासा राखेका थिए । जवाफमा पूर्वराजा ज्ञानेन्द्रले भने, ‘यो तराई हो, हामीले पहिलेदेखि नै तराई भन्दै आएका छौं, मधेश भन्दिनँ ।’ उनले शान्ति ...

उदयपुरमा विप्लवका कार्यकर्ता पक्राउ (विज्ञप्ती सहित)

उदयपुरमा विप्लवका कार्यकर्ता पक्राउ (विज्ञप्ती सहित)
उदयपुर । उदयपुरमा विप्लव निकट नेपाल कम्युनिष्ट पार्टी उदयपुरका जिल्ला सदस्य पक्राउ परेका छन् । प्रतिबन्धितपछि विप्लवको पहिलो नेपाल बन्दका दिन राति ८ बजेको समयमा त्रियुगा नगरपालिका ७ चिसापानीबाट तिलक तामाङ (आक्रोश) पक्राउ परेका हुन् । पक्राउ परेको बारेमा जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । यस्तै नेकपाले सेक्रेटरी प्रशान्तले एक विज्ञप्ती जारी गर्दै राजनीतिक प्रतिशोध राखेर सुराकी गरेर आफ्न...

उदयपुरमा चालक र सहचालकलाई पोषाक अनिवार्य (फोटो फिचर)

उदयपुरमा चालक र सहचालकलाई पोषाक अनिवार्य (फोटो फिचर)
उदयपुर । उदयपुरमा सडक दुर्घटना न्यूनिकरणका लागि १५ दिने महाअभियान शुक्रबारबाट सुरु भएको छ । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा आयोजित महाअभियानको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गरेका थिए । सदरमुकाम गाईघाटमा प्रभातफेरी आयोजनापछि त्रिनपा ३ स्थित त्रियुगा बसपार्कमा औपचारिक कार्यक्रमको आयोजना गरी अभियान सुरु भएको हो । कार्यक्रममा चालक र सहचालकको पहिचानका ला...

आज शुक्रबारबाट बेरोजगार सूचीकरण, न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिने

आज शुक्रबारबाट बेरोजगार सूचीकरण, न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिने
काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि आज शुक्रबारदेखि बेरोजगार सूचीकरण गरिँदैछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको अवसरसँग जोड्ने छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विक...

उदयपुरको कटारीमा बम फेला, प्रतिबन्धितपछि विप्लवको पहिलो नेपाल बन्द

उदयपुरको कटारीमा बम फेला, प्रतिबन्धितपछि विप्लवको पहिलो नेपाल बन्द
उदयपुर । उदयपुरको कटारी नगरपालिका २ देवीधापस्थित सडकमा बम फेला परेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज आव्हान गरेको नेपाल बन्दलाई प्रभाव पार्नेका लागि बम राखिएको हुन सक्ने आशंका गरिएको छ । मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ (चुनढुंगा) सप्लाई गर्ने शिवम मल्टिपर्स प्रालिको गेट अगाडि शंकास्पद वस्तु राखिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । उक्त वस्तुडिस्पोजलका लागि नेपाली सेनाको ट...