रेडियाे स्टुडियाेबाटै पत्रकार पक्राउ, शाही शासनको झल्को, काल पल्कने खतरा – पत्रकार महासंघ

रेडियाे स्टुडियाेबाटै पत्रकार पक्राउ, शाही शासनको झल्को, काल पल्कने खतरा – पत्रकार महासंघ
काठमाडौं । कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले स्टुडियोमै प्रवेश गरी पक्राउ गरेको छ। प्रहरीले कालिकोटस्थित रेडियो कर्णालीको स्टुडियोमै प्रवेश गरी पत्रकार विश्वकर्मालाई पक्राउ गरेको घटनाको नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधान विपरीतको कार्य भनेको छ। विज्ञप्ती

अन्तराष्ट्रिय वन दिवसको उपलक्ष्यमा त्रियुगा शान्तिधाममा वृक्षारोपण (फोटो फिचरसहित)

अन्तराष्ट्रिय वन दिवसको उपलक्ष्यमा त्रियुगा शान्तिधाममा वृक्षारोपण (फोटो फिचरसहित)
उदयपुर । अन्तराष्ट्रिय वन दिवसको उपलक्ष्यमा त्रियुगा शान्तिधाममा वृक्षारोपण गरी सम्पन्न भएको छ । डिभिजन वन कार्यालय गाईघाटले बुधबार अन्तराष्ट्रिय वन दिवस २०७५ को उपलक्ष्यमा त्रियुगा शान्तिधाम गाईघाट परिषरमा वृक्षारोपण गरेर मनाएको हो । ‘वनलाई माया गरौं’ नारा सहित शान्तिधाम परिषरमा रक्तचन्दन, कपुर, विरेन्द्र बोल, फाइटर्स, एरिका पाम, आँप, लिपी लगायत ७७ वटा विरुवाको वृक्षारोपण गरिएको थियो । वनलाई बच...

जनताको करमा नेताको रजाइँ, १२ वर्षमा चार अर्ब बाँडियो

जनताको करमा नेताको रजाइँ, १२ वर्षमा चार अर्ब बाँडियो
काठमाडौं। दोस्रो जनआन्दोलनपछि बनेका सरकारले जनताले तिरेको अर्बौं रुपैयाँ कर विपन्न नागरिकलाई आर्थिक सहायता बाँड्ने नाममा उडाएका छन् । २०६२/ ६३ को आन्दोलनपछि बनेको १२ वटा सरकारले ३ अर्ब ९५ करोड ५० लाखभन्दा बढी रकम आफ्ना नातेदार, कार्यकर्ता र आसेपासेलाई आर्थिक सहायताको नाममा वितरण गरेका हुन् । सशस्त्र द्वन्द्वका पक्षधर तत्कालीन नेकपा माओवादी र सरकारबीच भएको १२ बुँदे सम्झौतापछि बनेका सरकार...

व्यवसायिक कृषकलाई प्लाष्टिक टनेल,बाख्रा र वंगुरको पाठा वितरण

व्यवसायिक कृषकलाई प्लाष्टिक टनेल,बाख्रा र वंगुरको पाठा वितरण
रिता राउत, उदयपुर । उदयपुरमा कृषकहरुलाई प्लाष्टिक टनेल,बाख्रा र वंगुरको पाठा मंगलवार वितरण गरिएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्वर १६ का कृषकहरुलाई उक्त समाग्री वितरण गरिएको हो । आर्थिक बर्ष २०७५÷०७६ को वडागत स्वीकृत बजेटवाट व्यवसायिक  तरकारी खेति र व्यवसायिक पशुपालन प्रबद्र्धन गर्ने उद्धेश्यले वडा कार्यलय १६ जाल्पा चिलाउनेले कृषि समाग्री तथा वंगुरको पाठा वितरण गरिएको वडा नम्वर १६ का अध...

सिके राउतको समर्थकहरुले “जनमत दो, अजादी लो” नारा सहित शक्ति प्रर्दशन

सिके राउतको समर्थकहरुले “जनमत दो, अजादी लो” नारा सहित शक्ति प्रर्दशन
राजेन्द्र महतो, लहान ।  सिके राउतको अध्यक्षतामा गठित जनमत पार्टीका समर्थकहरुले ‘जनमत दो, अजादी लो’ नारा सहित मंगलबार लहानमा शक्ति प्रर्दशन गरेको छ । लहान स्थित शहिद रमेश महतोको शालिकमा माल्यापर्ण कार्यक्रममा सहभागी हुन आएका समर्थकहरुले यस्तो नारा लगाएका हुन् । बृहत र्यली गर्दै मधेस आन्दोलनको प्रथम शहिद महतोको शालिकमा फुलमाला तथा अबिर लगाएर शहिदको सम्मान गर्दै राउत सप्तरीको रुपनीमा नागरिक अभिनन्...

प्रचण्ड विरुद्ध युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अमेरिकामा उजुरी (उजुरीसहित)

प्रचण्ड विरुद्ध युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अमेरिकामा उजुरी (उजुरीसहित)
काठमाडौं, ५ चैत । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकाको बाल्टिमोरस्थित संघीय अनुसन्धान ब्युरोमा उजुरी परेको छ । केनटुकी स्टेट युनिभर्सीटीमा पढाइरहेका डा. तिलक श्रेष्ठले उक्त उजुरी गरेका हुन् । उजुरीको शीर्षमा उनले ‘एउटा आतंककारी अमेरिका घुमिरहेको छ’ भनी लेखेका छन् । व्युरोमा पठाइएको उजुरीमा श्रेष्ठले ल...

उदयपुरमा उर्जा मन्त्रालयको जिपको ठक्करबाट ५ वर्षिय बालक घाइते (फोटो फिचर)

उदयपुरमा उर्जा मन्त्रालयको जिपको ठक्करबाट ५ वर्षिय बालक घाइते (फोटो फिचर)
उदयपुर । उदयपुरमा उर्जा मन्त्रालयको जिपको ठक्करबाट एक बालक घाइते भएका छन । कटारी नगरपालिका २ स्थित कल्याणपुरमा बा.२ झ ९७६ नम्बरको स्कारपियो पिकअपले ठक्कर दिँदा ५ वर्षिय बालक गम्भिर घाइते भएका छन् । उर्जा मन्त्रालयका स्कारपियोको ठक्करबाट कल्याणपुरका स्थानीय बिनोद कुँवरको ५ बर्षीय छोरा किशन कुँवर घाइते भएका छन । बालकको दाहिने खुट्टाको तलको भागमा टायरले किचिएको इलाका प्रहरी कार्यालय कटारीका डिएस...

कटारी नगरपालिकाका तत्कालिन लेखा अधिकृत विरुद्ध ७ करोड २२ लाखको भ्रष्टाचार मुद्दा

कटारी नगरपालिकाका तत्कालिन लेखा अधिकृत विरुद्ध ७ करोड २२ लाखको भ्रष्टाचार मुद्दा
उदयपुर ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटारी नगरपालिका उदयपुर तथा माई नगरपालिका ईलामका तत्कालिन लेखा अधिकृत रबिनचन्द्र ढकाल विरुद्ध ७ करोड २२ लाख ९३ हजार १ सय ३२ रुपैया बिगो दाबी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उदयपुरको कटारी नगरपालिकामा कार्यरत हुँदा ढकालले नगरपालिकाको मूल खाताबाट आफ्नो खातामा ३ करोड ९७ लाख ५० हजार रकम स्थानान्तरण गरी आफू लगायत विभिन्न व्यक्तिका नाममा र...

सिके राउतको बैठकमा गुञ्जियो ‘राष्ट्रिय गान’

सिके राउतको बैठकमा गुञ्जियो ‘राष्ट्रिय गान’
लाहान  ।  सरकारसँग भएको ११ बुँदे सहमतिपछि स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषदको बैठक राष्ट्रिय गान बजाएर सुरु भएको छ । डा. सिके राउत संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा आजबाट सुरु भएको हो । बैठक ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली… ’ बोलको राष्ट्रिय गान बजाएर सुरु भएको होे । रातो साडीचोलोमा सजिएका पञ्चकन्याले बैठकको सुरुवातमा ‘सयौं थुंगा फूलका...

लिम्चुङबुङ गाउँपालिकाको उदाहरणीय निर्णय : जनप्रतिनिधिलाई गाडी होइन, जनताका लागि बस किन्ने

लिम्चुङबुङ गाउँपालिकाको उदाहरणीय निर्णय : जनप्रतिनिधिलाई गाडी होइन, जनताका लागि बस किन्ने
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाकाले जनप्रतिनिधिहरुको सवारी साधनका लागि छुट्ट्याइएको बजेटबाट जनताको लागि सवारी साधन खरिद गर्ने निर्णय गरेको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुमा जनताको सेवा भन्दा आफ्नो सेवा सुविधा बृद्धि गर्ने प्रबृद्धि बढिरहेको बेला यस गाउँकार्यपालिकाको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सो गाउँपालिकाको चौँथो सभाले जनप्रतिनिधिहरुका लागि सवारी साधनका ल...