यस्तो छ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
काठमाडौं– आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गरेको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।
यस्तो छ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम
नेपाल सरकार
बैशाख २०७६
प्रतिनिधि सभाका सम्माननीय सभामुख,
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,
सङ्घीय संसदकामाननीय सदस्यहरू
संविधान कार्यान...













