उदयपुर सिमेन्ट उद्योगको उत्पादन असोजमा झन घट्यो

उदयपुर सिमेन्ट उद्योगको उत्पादन असोजमा झन घट्यो
उदयपुर । उदयपुर सिमेन्ट उद्योगले दैनिक रुपमा अहिलेसम्म कै कम सिमेन्ट उत्पादन गरिरहेको छ । राम्रो क्षमतामा सञ्चालन भइरहेको उदयपुर सिमेन्ट एकाएक दिनप्रति दिन ह्रास हुँदै आएको छ । उद्योगले अहिले आधा पनि उत्पादन दिँदैनन् । दैनिक ८ सय मेट्रिक टन क्षमताको उद्योगले असोज महिनामा ६ हजार ४ सय २० मेट्रिक टन अर्थात दैनिक सरदर २ सय ७ मेट्रिक टन मात्रै उत्पादन दिएको छ । भदौं महिनासम्म दैनिक सरदर २ सय ६२ मेट्रि...

गाईघाटको जुत्ता चप्पल र रेडिमेट पसलमा विद्युत सर्ट भई आगलागी, ५० लाख बढीको क्षति (तस्विरसहित)

गाईघाटको जुत्ता चप्पल र रेडिमेट पसलमा विद्युत सर्ट भई आगलागी, ५० लाख बढीको क्षति (तस्विरसहित)
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटको एक जुत्ता चप्पल र रेडिमेट कपडा पसलमा शुक्रबार राति विद्युत सर्ट भई आगलागी भएको छ । त्रियुगा नगरपालिका ११ गाईघाट स्थित पुरानो तरकारी बजारको दक्षित तर्फ रहेको जीवन भगतको जुत्ता चप्पल र रेडिमेट पसलमा आगलागी भएको हो । आगलागीबाट जुत्ता चप्पल र रेडिमेट कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिए । पसल संचालक भगतका अनुसार ५० लाख बढीको गोदामको सामान जलेर न...

उदयपुरको गाईघाटमा विद्युत सर्ट भई आगलागी हुँदा डेढ करोड बढीको क्षति (तस्विरसहित)

उदयपुरको गाईघाटमा विद्युत सर्ट भई आगलागी हुँदा डेढ करोड बढीको क्षति (तस्विरसहित)
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा लक्ष्मी पुजाको दिन राति १२ः३० बजेको समयमा विद्युत सर्ट भई आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । त्रियुगा नगरपालिका ११ स्थित डिएम गेटमा रहेको ॐ रौतारानी हाउस एण्ड सप्लार्यद्वारा संचालित मोटर साइकलको रिकण्डिशन हाउसमा विद्युत सर्ट भई आगलागी भएको छ । विद्युत सर्ट भई आगालगी हुँदा रिकण्डिसन हाउसमा विक्रीका लागि रहेका ४५ वटा बढी मोटर साइकल पूर्ण रुपमा जलेर नष्ट ...

अघिल्लो सरकारले गरेका निर्णयहरू खारेज गरिने : मन्त्री कार्की

अघिल्लो सरकारले गरेका निर्णयहरू खारेज गरिने : मन्त्री कार्की
उदयपुर । प्रदेश नं. १ का नव नियुक्त भौतिक पुर्वाधार विकास मन्त्री हिमाल कार्कीले अघिल्लो सरकारले सरकारले गरेका निर्णयहरू बदर गर्ने बताउनु भएको छ। मन्त्री कार्कीले तत्कालिन मुख्य मन्त्री भिम आचार्यको सरकारले बजेटको धेरै दुरुपायोग गर्दै बजेटहरु बिनियोजन गरेको, ऐन नियम बिपरित बिभिन्न समितीहरु, खेलकुद समितीहरु गठन गरेको आरोप लगाउदै उक्त सबै योजना र नियुक्ती आफुहरुको सरकारको पहिलो क्याबिनेटको बैठक बाट ...

थारु समुदायमा हुक्के–हुक्का खेलेर लक्ष्मी भित्राइयो

थारु समुदायमा हुक्के–हुक्का खेलेर लक्ष्मी भित्राइयो
अन्धन लक्ष्मी घर ढुक दलिदर भूत बहार हो अर्थात धनकी देवी लक्ष्मी घरभित्र आओ भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ लक्ष्मी पूजाको साँझमा पूर्वीय थारु समुदायले लक्ष्मी भित्र्याउन हातमा सन्ठी (जुट निकासी सकेपछि बाँकी रहेको सिन्का)बाट बनाइएको हुक्के–हुक्का खेलेर लक्ष्मी भित्राइएका छन् । पूर्वी जिल्लाका थारु समुदायले लक्ष्मीलाई भित्र्याउन र कुनै किसिमको अनर्थ नलागोस भनेर नकारात्मक पक्षलाई पन्छाउन हु...

उदयपुरमा तीन सय प्याकेट पटका सहित एक जना पक्राउ

उदयपुरमा तीन सय प्याकेट पटका सहित एक जना पक्राउ
बेल्टार । उदयपुरमा तीन सय प्याकेट पटका सहित एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका ७ बस्ने २५ वर्षिय ओम प्रकाश गुप्ता रहेको छ ।बुधबार दिउँसो करिव साढे दुई बजेको समयमा स.९ प ८९८२ नम्बरको मोटर साइकलमा पटका सहित चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर जुटपानीबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनको साथबाट करिव नौं हजार बराबरको तीन सय प्याकेट पटका बरामद गरेको प्रहरीले जानकारी दि...

समाचार प्रभाव : औषधि उपचार वापतको रकमले अवकाश प्राप्त कर्मचारीमा केहि राहत

समाचार प्रभाव : औषधि उपचार वापतको रकमले अवकाश प्राप्त कर्मचारीमा केहि राहत
उदयपुर । उदयपुर सिमेन्ट उद्योगमा करिव डेढ दर्जन अवकाश प्राप्त कर्मचारीले औषधि उपचार वापतको रकम पाएका छन् । उदयपुरबाट संचालित नागरिक बहस डटकम अनलाइनमा २०७८ साल कात्र्तिक १ गते “ उदयपुर सिमेन्ट उद्योगका अवकाश प्राप्त कर्मचारी रित्तो हात घर फर्किंदै ” शिर्षकको समाचार प्रकाशनमा आएपछि उद्योगले उपदान र संचित विदा बाहेक औषधि उपचार वापतको रकम निकासा गरेको छ । २०७८ बैशाखदेखि असोज मसान्तसम्म अवकाश पाउनेमा ...

स्वतन्त्र निर्वाचन कमिटी गठन गरेर अधिवेशन माग गर्दै व्यवसायीहरुद्वारा प्रशासनलाई ज्ञापन पत्र

स्वतन्त्र निर्वाचन कमिटी गठन गरेर अधिवेशन माग गर्दै व्यवसायीहरुद्वारा प्रशासनलाई ज्ञापन पत्र
गाईघाट । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट दिनदिनै विवादमा फस्दै गएको छ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको आन्तरीक विवाद र चरम गुटवन्धिमा फसेको भन्दै स्वतन्त्र निर्वाचन कमिटी गठन गरेर अधिवेशन गर्न माग गर्दै ७ सय ५७ जना व्यवसायीहरुको हस्ताक्षर सहित चुडामणि कार्कीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् । वाणिज्य संघमा देखिएको दुई गुटको चरम वेतिथिले संघसंग आवद्ध उद्...

उदयपुरमा एमालेबाट २८ जना सहित ५१ जना समाजवादीमा प्रवेश

उदयपुरमा एमालेबाट २८ जना सहित ५१ जना समाजवादीमा प्रवेश
उदयपुर । नेकपा एमालेबाट २८ जना सहित ५१ जना नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । मंगलबार नेकपा एसको त्रियुगा नगरपालिका वडा नम्वर १२ को वडा अधिवेशनको क्रममा एमालेबाट २८ जना, जनता समाजवादी पार्टीबाट १४ जना र नेपाली काँग्रेसबाट ९ जना नेकपा पार्टी प्रवेश गरेको छ । नवप्रवेशीलाई नेकपा एसका पोलिटव्यूरो सदस्य तथा प्रदेश नं. १ का उपाध्यक्ष, उदयपुर इन्चार्ज बलदेव चौधरीले अविरमाला तथा खादाले स्वागत गर्दै ...

उदयपुरगढीमा सानिमा बैकको शाखा संचालनमा

उदयपुरगढीमा सानिमा बैकको शाखा संचालनमा
उदयपुरगढी । नेपाल राष्ट्र बैकको प्रत्येक पालिकामा बाणिज्य बैकका शाखा खोल्ने निर्देशन दिएको चार बर्ष पछि उदयपुरगढी गाउपालिकामा सानिमा बैकले शाखा संचालनमा ल्याएको छ । उदयपुरगढी गाउँपालिकाको केन्द्र उदयपुरगढीमा आज एक समारोह विच गाउँपालिकाका अध्यक्ष मानवहादुर केप्छाकी मगरले शाखाको औपचारिक उद्घाटन गर्नु भयो । राष्ट्र बैकले प्रत्येक पालिकामा बाणिज्य बैकको शाखा खोल्नै पर्ने वाध्यकारी निर्देशन दिएपन...