त्रियुगा उवा संघको आधा भन्दा बढी साधारण सदस्यको नाम हटेपछि असन्तुष्ट पक्षले प्रशासन गुहारे
उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको विवाद चरम उत्कर्षमा पुगेको छ । विधान विपरित २०७८ असार २८ गते त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश रसाइली समूहको बैठकबाट अध्यक्ष गजेन्द्र कुमार भगतलाई कारबाही गरि साधारण सदस्य समेत निलम्बन गरेपछि विवाद चुलिदै गएको हो ।
०७८ वैशाख १५ सम्म संस्था दर्ता र नविकरण गर्नेको संख्या २ हजार ६ सय २६ जना व्यवसायी उद्योगी रहेको थियो । तर, रसाइली पक्षले आइत...













