उदयपुरमा ट्युसन पढ्न हिडेकी किशोरीको रहस्यमय मृत्यु
हत्याको आशंकामा दुई जना प्रहरीको नियन्त्रणमा
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा–३ मा १५ वर्षीय बालिकाको शव फेला परेको छ । कोशी जनता माविमा पढ्ने बालिका बिहान साढे चार बजेतिर ट्युसन पढ्न भनेर घरबाट निस्केकी १५ वर्षीया किशोरी कविता सुनुवारको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
स्थानीय बासिन्दाले बिहान ७ बजे किशोरीको शव फेला परेको जानकारी दिएपछि प्रहरीले घटना स्थल सुरक्षित गरेक...













