सिरहामा एचआईभी एड्सबाट २४ जनाको मृत्यु, १ सय ८७ संक्रमित
राजेन्द्र महतो, लहान । सिरहामा एचआइभी एड्सबाट मृत्यु हुनेको संख्या २४ जना पुगको छ । मंगलबार पत्रकार र स्वास्थ्यकर्मी बीच भएको एक अन्तरक्रिया कार्यक्रममा सिरहामा १ सय ८७ जना एचआईभी एड्सबाट संक्रमित भएको जनाएको छ ।
सिरहाको लहान स्थित रहेको आरटी सेन्टरमा फागुन मसान्तसम्म पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गगी २, बालक १३ र बालिका ४ जना गरी १ सय ९७ जना एचआईभी संक्रमित रहेको जनाएको छ । संक्रमित मध्ये १ स...













