गोर्खा वेल्फेयरद्वारा बेलकाका कोशी पीडितलाई दोस्रो चरणको राहत वितरण
रामपुर । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले बेलका नगरपालिकाका सप्तकोशी पीडितहरुलाई दोस्रो चरणमा राहत वितरण गरेको छ । वेल्फेयरको उत्थानशील खानेपानी सरसफाई तथा विपद तयारी कार्यक्रमको सहयोगमा ९८ घर परिवारलाई विभिन्न साम्रग्री वितरण गरेको हो ।
राहत प्याकेज अन्तर्गत आत्म सम्मान/स्वच्छता सामग्र, सरसफाई सामग्री, भाँडाकुडा, किचन सेट, खाद्यान्न सामग्री र बन्दोबस्तीको सामग्री ९८–९८ सेट उपलब्ध गराएको हो । १५ ला...













