चिनियाँ राष्ट्रपतिको भ्रमणको मिति सार्वजनिकसँगै तयारी व्यापक, सडक चिल्ला पारिए

चिनियाँ राष्ट्रपतिको भ्रमणको मिति सार्वजनिकसँगै तयारी व्यापक, सडक चिल्ला पारिए
काठमाडौ – चिनियाँ राष्ट्रपति सी चीनफिङको यही असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै स्वागतको तयारीले तीव्रता पाएको छ । बडादशैँकै बीचमा पनि भ्रमणका अवसरमा द्विपक्षीय वार्ता र सम्झौताको तयारीका लागि नेपाल सरकारका सम्बन्धित निकाय एकातिर जुटेका छन् भने अर्कातिर राजधानी काठमाडौँको सडक मर्मत र अन्य सौन्दर्य अभिवृद्धिले व्यापकता पाएको छ । विगतदेखि सडक विस्तारको का...

मोटर साइकल दुर्घटनामा नगर सदस्य गम्भिर घाइते

मोटर साइकल दुर्घटनामा नगर सदस्य गम्भिर घाइते
उदयपुर । उदयपुरमा मोटर साइकल दुर्घटनामा एक नगर सदस्य सहित तीन जना घाइते भएका छन् । बुधबार बेलुका ५:४० बजेको समयमा बेलका नगरपालिका नगर कार्यपालिका सदस्य वडा नं. ४ बस्ने ४० वर्षिय मिना आचार्य गम्भिर घाइते भएका हुन् । बेलका नगरपालिका ५ घुम्ने नजिक चतरा रुपनगर सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३८ प २७२५ नम्बरको मोटर साइकल आफै नियन्त्रित भैइ दुर्घटना हुँदा नगर सदस्य मिनाका छोरा चाकल २२ वर्...

सी जिनपिङको दुई दिने नेपाल भ्रमणमा शनिबार काठमाडौं आउने

सी जिनपिङको दुई दिने नेपाल भ्रमणमा शनिबार काठमाडौं आउने
काडमाडौं - चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने नेपाल भ्रमणको मिति तय भएको छ। दुई दिने भ्रमणका सी असोज २५ गते नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका सीको भ्रमणमा क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने परराष्ट्रले जनाएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले जनाएअनुसार नेपालमा...

नारायण खड्का बसको ठक्करबाट मृत्यु

नारायण खड्का बसको ठक्करबाट  मृत्यु
उदयपुर । उदयपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार विहान ६ बजे त्रियुगा नगरपालिका ५ देउरी चोकमा बसको ठक्करबाट पैदल यात्रु त्रियुगा नगरपालिका १० का ३६ वर्षिय नारायण खड्का घाइते भएको थियो । बसको ठक्करबाट घाइते खड्काको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख दिनेश कुमार चौधरीले बताए । गाईघाटबाट जलजले तर्फ जाँदै गरेको बसले ठक्कर दिएको थ...

नेपाल लोक स्टारका प्रतिष्पर्धी विनोद दनुवार गाईघाटमा (फोटो फिचरसहित)

नेपाल लोक स्टारका प्रतिष्पर्धी विनोद दनुवार गाईघाटमा (फोटो फिचरसहित)
उदयपुर । एपी वान च्यानलको चर्चित टिभी शो आइएमइ नेपाल लोक स्टारका टप ५ का प्रतिष्पर्धी कटारी नगरपालिका ७ रिस्कुका विनोद दनुवार भोट माग्दै गाईघाट आईपुगेका छन् । दनुवारले अब फाइनल प्रवेशका लागि सांगीतिक प्रतिस्पर्धा गर्दै छन् । सोमवार गाईघाट स्थित विनोद दनुवार जिताऔँ अभियानको क्रममा गाईघाट आईपुगेको दनुवारले सम्पूर्ण उदयपुरवासी लगायत सम्पूर्ण नेपालीहरुमा आफुलाई लोक स्टार बनाउन भोटको अपिल गरेको छ । ...

महराको बयान दशैंपछि मात्र, आरोप पुष्टि भए ५ वर्षसम्म कैद

महराको बयान दशैंपछि मात्र, आरोप पुष्टि भए ५ वर्षसम्म कैद
काठमाडौं । देशबासी दशैंमा रमाइरहेका बेला निवर्तमान सभामुख कृष्णबहादुर महरा भने प्रहरी हिरासतमा पुगेका छन् । पूर्वगृहमन्त्री समेत रहेका महरालाई प्रहरीले संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा आइतबार साँझ सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । पीडित महिलाले बानेश्वर प्रहरी वृत्तमा उजुरी दिएपनि प्रहरी प्...

आज महानवमी, महागौरीको पूजा गरिँदै

आज महानवमी, महागौरीको पूजा गरिँदै
काठमाडौं । बडादशैंको महानवमीको दिन आज महागौरीको पूजा गरिँदैछ । नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना गरिन्छ । माता महागौरीलाई सत्य र साँस्कृतिक शुद्धिको प्रतीक मानिन्छ । उनी सबै दुर्गति नाश गरेर जगतमा शान्ति स्थापना गर्न प्रकट भएकी हुन् । माता महागौरी सेतो साढेमा आरुढ भएकी छन् । उनले वदनमा कुनै दाग नभएको शुद...

उदयपुरबाट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिमा को–को परे ?

उदयपुरबाट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिमा को–को परे ?
उदयपुर । तत्कालिन एमालेको युवा भातृ संगठन युवा संघ नेपाल र माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालबीच एकता भई राष्ट्रिय युवा संघ नेपाल बनेको छ । यी दुई संगठनको एकताले पूर्णता पाएसँगै केन्द्रीय कमिटीको नामावली समेत सार्वजनिक भएको छ । ३३५ सदस्यिय केन्द्रीय कमिटी रहने नेकपाको यो युवा भातृ संगठनमा ३३२ केन्द्रीय सदस्यहरुको नामावली सार्वजनिक गरिएको राष्ट्रिय युवा संघ नेपालका सह संयोजक रमेश पौडेलले ज...

उदयपुरमा सुमोको ठक्करबाट एकको मृत्यु

उदयपुरमा सुमोको ठक्करबाट एकको मृत्यु
उदयपुर । उदयपुरमा सुमोको ठक्करबाट एक मोटरसाईकल चालकको मृत्यु भएको छ । उदयपुर कटारी नगरपालिका २ गरास स्थितमा सुमोको ठक्करबाट मोटरसाईकल चालक सिन्धुलीको दुधौली नगरपालिका ९ लदाहभिर बस्ने अन्दाजी वर्ष ३४ को रूपेन कुमरको मृत्यु भएको हो । शनिबार साँझ पौने ५ बजेको समयमा ओखलढुङगाबाट धरान तर्फ जाँदै गरेको को १ ज ३४२३ नम्बरकोको सुमोले बिपरित दिशाबाट आईरहेको ज.५प ७५५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ...

निर्वतमान सभामुख महरा प्रहरी नियन्त्रणमा

निर्वतमान सभामुख महरा प्रहरी नियन्त्रणमा
काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालत काठमाडौंबाट नियन्त्रणको आदेश जारी भएलगत्तै सभामुखको सरकारी निवासबाटै महरालाई नियन्त्रणमा लिएको हो । जबरजस्ती करणीको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी...