आमा छोरीको हत्याको आशंकामा तीन जना प्रहरीको नियन्त्रणमा (फोटो फिचरसहित)
उदयपुर । धारिलो हतियार प्रहार गरी उदयपुरमा शुक्रबार राति एकै परिवारका दुई जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरको त्रियुगा नगरपालिका ९ चौकिवारीमा आमा र छोरीको हत्या भएको हो ।
शनिबार दिउँसोसम्म हत्याको आशंकमा स्थानीय तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । ‘दुई पुरुष र एक महिलालाई सोधपुच्छको लागि नियन...













