होमस्टे संचालकहरुलाई समुदाय स्तरीय तालिम

उदयपुर, त्रियुगा नगरपालिकाका अन्तर्गतका होम स्टे संचालकहरुलाई समुदाय स्तरीय तालिम दिईएको छ । त्रियुगा नगरपालिकाको सहयोगमा सामुदायिक कानून अनुसन्धान केन्द्र (सिएलआरसी) को आयोजनामा सो तालिम दिइएको हो । त्रियुगा नगरपालिका अन्तर्गतका वडा नं. १ मा मैनहा जोगिदह, वडा नं. ४ मा बगहा, वडा नं. ८ बैरेनी, वडा नं. १५ को साउने बाझगरा र वडा नं. १५ को हुवासमा समुदाय स्तरीय एक दिवसीय तालिम दिईको हो । तालिमको प्रम...

सोनु निगम नर्भिक अस्पताल भर्ना

काठमाडौं । भारतीय चर्चित गायक सोनु निगम नर्भिक अस्पताल भर्ना भएका छन् । म्यूजिक भिडियो छायाँकनका लागि नेपाल आएका सोनुको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिकमा भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्थाको बारेमा केहि समयपछि जानकारी दिने अस्पतालले बताएको छ । आइतबार नेपाल आएका गायक निगम म्यूजिक भिडियो छायाँकनका लागि पोखरामा थिए । पत्नी छोरासहित नेपाल आएका सोनुका स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भि...

युट्युवबाट हटाइएको पशुपति शर्माको गीत प्रचण्डलाई मन परेपछि…

काठमाडौं–नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत बन्द गराउने सरकारको कार्यप्रति असन्तुष्टि जनाएका छन् । उक्त प्रकरणलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेका बेला सत्तारुढ घटककै अध्यक्षले असन्तुष्टि जनाएका हुन् । खुमलटार उच्च स्रोतका अनुसार प्रचण्डले सरकारले जनतामा व्याप्त असन्तुष्टि सम्बोधन गर्नुको साटो उल्टै ‘एक्सन’ गरेर जनमत घटाए...

गितमाथिको प्रतिबन्धप्रति कलाकारको आक्रोश

  काठमाडौं, चर्चित गायक पशुपति शर्माको गित हटाउन सरकारले दबाब दिएपछि उनले युट्‍युब च्यानलबाट हटाएका छन्। गित हटाएलगत्तै सरकारको चौतर्फी विरोध तथा आलोचना भइरहेको छ।कलाकारहरुले दुई तिहाइको सरकार लुट्‍न माहिर भएपनि लुटेको पोल कसैले खोलिदिए त्यसलाई कारबाही गर्ने भन्‍दै व्यंग्‍य गर्न थालेका छन्। दुई तिहाइको शक्तिशाली भनिएको सरकार एक गितले नै हल्‍लिएको भन्दै सामाजिक सञ्‍जालमा चर्को आलोचना भइर...

‘लुट्न सके लुट् कान्छा..‘ गीत युट्युबबाट हट्यो, के भन्छन् पशुपति ?

काठमाडौं : गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो । 'लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइँदैन नेपालमै हो छुट‍..' सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले...

‘भ्यालेन्टाइन डे’ लाई यादगार बनाउने ७ टिप्स

काठमाडौं । आज १४ फेब्रुअरी अर्थात प्रणय दिवस विश्वभर आपसमा प्रेम–सद्भाव साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा आ–आफ्ना प्रेमी–प्रेमिकालाई विभिन्न उपहार प्रदान गरी प्रेम–सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ । विशेषगरी यस दिवसमा गुलाफको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ । युवा पुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी–प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा पनि...

पूर्व प्रधान सेनापति गौरब शम्शेर जबरा सहित १५० साइकल यात्रु पुग्यो कोशी टप्पु

पूर्व प्रधान सेनापति गौरब शम्शेर जबरा सहित १५० साइकल यात्रु पुग्यो कोशी टप्पु
उदयपुर, त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले बिश्वको रामसार सुचिमा सुचिकृत भएको कोशी टप्पु ओझेलमा परेकाले त्यसको प्रर्बद्धनमा लाग्न सबैलाई अनुरोध गरे । विश्वको नै महत्वपूर्ण सिमसार क्षेत्रमा पर्ने कोशी टप्पुलाई पर्यटकिय हबको रुपमा चिलाउन साईकल ¥यालीको आयोजना गरिएको बताए । स्वास्थ्य, पर्यावरण र पर्यटनसंगसंगै भन्ने नाराका साथ उदयपुर जिल्ला साईक्लिङ संघ उदयपुर तथा नेपाली सेनाको श्री नं. १८ ...

उदयपुरमा शनिबार अमूर्त म्युजिकल इभेन्ट हुने

उदयपुरमा शनिबार अमूर्त म्युजिकल इभेन्ट हुने
उदयपुर, उदयपुरमा अमूर्त म्युजिकल इभेन्ट हुने भएको छ । अमूर्त एफ.एम.को ११ औं वार्षिक उत्सवको आयोजनामा शनिबार विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि म्यूजिकल इभेन्ट हुने भएको छ । कार्यक्रम पिपल चौकमा दिउँसो ४ः४५ बजेबाट हुने भएको छ । सांस्कृतिक कार्यक्रममा गायिका टिका प्रसाई र ताल डान्सका प्रशिक्षक मिथुन ठाकुरको बेजोड प्रस्तुती रहने अमूर्त एफएमका संचालक नविन कुमार राईले बताए । अमूर्त एफएमको आयोजनाक...

प्रदिप चौधरीको लेखन : अपुरो तर मज्जाको कथा स्वप्निल स्वप्न–नगरी मण्डलामा

प्रदिप चौधरीको लेखन : अपुरो तर मज्जाको कथा स्वप्निल स्वप्न–नगरी मण्डलामा
बिकाश जोशी निर्देशित नाटक स्वप्निल स्वप्न नगरी मण्डला थिएटरमा मञ्चन भैरहेकोछ । माघ ११ गतेबाट मण्डला थिएटरमा अनामनगरमा मञ्चन भैरहेको हो । उक्त नाटकका प्रदिप कुमार चौधरीले लेखेका हुन् । नाटक निकै मज्जाको बनेको छ । नाटकले हरेक मान्छेको जिबनसंग मेल खान्छ । अझ काठमाण्डौ भन्दा बाहिरबाट आएर राजधानीमा संघर्ष गरिरहेका हरेक मान्छेको कथा नाटकमा भेटिन्छ । स्वप्निल स्वप्न नगरी एउटा अपुरो कथाहरुको संगालो भएक...

उदयपुर मैनामैनी महोत्सव असफलताको भित्री कुरा

उदयपुर मैनामैनी महोत्सव असफलताको भित्री कुरा
उदयपुर बेलका नगरपालिका वडा–७ ले आयोजना गरेको प्रथम मैनामैनी पर्यटन महोत्सव–२०७५ नराम्ररी असफल भयो । कुनै पनि योजना असफल र असफल हुनुमा आन्तरिक र वाह्य कारणहरुले भूमिका खेलेको हुन्छ । अझ कुशल योजनाकारहरुले कार्यक्रम असफल हुनुमा वाह्य कारणभन्दा आन्तरिक कारणलाई बढी जोड दिएको हुन्छ । कार्यक्रम असफल हुनुमा ८० प्रतिशत आन्तरिक र २० प्रतिशत वाह्य कारण हुने मान्यता छ । अर्थात, जुन कार्यक्रम असफल हुन्छ,...