उदयपुर एक्स्पोमा माघ २२ गते चर्चित गायक दुर्गेश थापा र गायिका साइमा श्रेष्ठ लगायतको प्रस्तुति रहने

उदयपुर एक्स्पोमा माघ २२ गते चर्चित गायक दुर्गेश थापा र गायिका साइमा श्रेष्ठ लगायतको प्रस्तुति रहने
उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज बारहौ दिन चर्चित गायक दुर्गेश थापा र गायिका साइमा श्रेष्ठ, गंगा गौतम आचार्य र रुपा घर्ती मगरको प्रस्तुति रहने छ । युवा पिढीको लोकप्रिय गायक दुर्गेश थापा, लोकप्रिय गायिका साइमा श्रेष्ठ आज (सोमबार) उदयपुर एक्स्पोमा आफ्नो सांगतिक कार्यक्रम प्रस्तुतिका लागि गाईघाट आई सकेको आयोजकले जनाएको छ । “कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार स् उदयपुरको पह...

आज ज्योति मगर र श्रीकृष्ण बम मल्लले उदयपुर एक्स्पोको स्टेज तताउने

आज ज्योति मगर र श्रीकृष्ण बम मल्लले उदयपुर एक्स्पोको स्टेज तताउने
उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज एघारौं चर्चित गायिका तथा कलाकार ज्योति मगर र गायक श्रीकृष्ण बम मल्लको प्रस्तुति रहने छ । सवै खाले वर्गको आकर्षक लोक गायिका ज्योति मगर आज (आइतबार) उदयपुर एक्स्पोमा आफ्नो सांगतिक कार्यक्रम प्रस्तुतिका लागि गाईघाट आई सकेको आयोजकले जनाएको छ । मगरलाई हरेक महोत्सवको बहुप्रतिक्षित कलाकारका रुपमा हेरिन्छ । उदयपुर एक्स्पोका उद्घोषकले गायिका मगरलाई प्रचारको मुख्...

उदयपुर एक्स्पोमा माघ २० गते शनिबार पुनः प्रिति पासवान, द अविरल बाण्डको पनि प्रस्तुति रहने

उदयपुर एक्स्पोमा माघ २० गते शनिबार पुनः प्रिति पासवान, द अविरल बाण्डको पनि प्रस्तुति रहने
उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज दशौं दिन चर्चित मैथली डान्सर प्रिति पासवानको पुनः  प्रस्तुति रहने छ । शुक्रबार प्रस्तुत गरेको सांगतिक कार्यक्रममा प्रिति पासवानका समर्थकहरुले पुनः शनिबार स्टेजमा आईदिन माग गरेपछि माघ २० गते शनिबार पुनः प्रिति पासवानको प्रस्तुति रहने आयोजकले जनाएको छ । मेला तथा महोत्सव व्यवस्थापन समितिका संयोजक प्रदिप देउजाका अनुसार शुक्रबारको कार्यक्रममा प्रिति पासवान...

उदयपुर एक्स्पोमा आज अनु चौधरी, जादुगर गुन्द्रुके र गायक दिपक खड्काको प्रस्तुति रहने

उदयपुर एक्स्पोमा आज अनु चौधरी, जादुगर गुन्द्रुके र गायक दिपक खड्काको प्रस्तुति रहने
उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज आठौं दिन चर्चित थारु गायिका अनु चौधरी, चर्चित हाँस्य कलाकार राजेन्द्र गिरी (जादुगर गुन्द्रुके) र गायक दिपक खड्कको समेत बेजोड प्रस्तुति रहने आयोजकले दिएको छ । “कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार ः उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा त्रियुगा नदी किनार त्रियुगा बसपार्कमा संचालित महो...

उदयपुर एक्स्पोमा आज सुवोध गौतम, प्रिती आले र श्याम राना मगरको प्रस्तुति रहने

उदयपुर एक्स्पोमा आज सुवोध गौतम, प्रिती आले र श्याम राना मगरको प्रस्तुति रहने
उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज सातौं दिन चर्चित गायिका प्रिती आले, चर्चित हाँस्य कलाकार सुवोध गौतम (एकदुमे) र लोकदोहोरी गायक श्याम राना मगरहरुको समेत बेजोड प्रस्तुति रहने आयोजकले दिएको छ । “कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार : उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा त्रियुगा नदी किनार त्रियुगा बसपार्कमा संचालित म...

माघ अन्तिम सातादेखि उदयपुर एक्स्पो २०८० हुने

माघ अन्तिम सातादेखि उदयपुर एक्स्पो २०८० हुने
उदयपुर । आर्थिक गतिविधि बढाउने तथा व्यापार व्यवसाय विस्तार गर्ने उद्देश्यले माघको अन्तिम सातादेखि उदयपुर एक्स्पो हुने भएको छ । ‘कृषि, वन, पर्यथन, कला संस्कृति, उद्योग र व्यापार ः उदयपुरको पहिचान र समृद्धिको आधार’’ नारा सहित उदयपुर एक्स्पो २०८० (उदयपुर महोत्सव) गर्न लागिएको हो । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले बुधबार पत्रकार सम्मेलन गरी त्रियुगा नदी किनारमा आगामी माघ २६ गतेदेखि फागुन ६ गतेसम्म ...

प्रथम उदयपुर हुक्केहुक्का महोत्सवको उपाधि जोगिदह होमस्टेले चुम्यो

प्रथम उदयपुर हुक्केहुक्का महोत्सवको उपाधि जोगिदह होमस्टेले चुम्यो
उदयपुर । प्रथम उदयपुर हुक्केहुक्का महोत्सव–२०८०को उपाधि जोगिदह होमस्टेले चुमेको छ । थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले नेपाल थारु संघ (समाजवादी) ले उदयपुरको ज्यामिरेमा आयोजना गरिएको हुक्केहुक्का महोत्सव–२०८० मा जोगिदह होमस्टेले उपाधि चुमेको हो । बेहड्वा थारू होम स्टे–१३ द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै रामजानकी समूह हडिया हुक्केहुक्का महोत्सवमा तृतीय स्थान ल्याएको छ ...

आज प्रथम उदयपुर हुकेहुका महोत्सव–२०८० हुँदै

आज प्रथम उदयपुर हुकेहुका महोत्सव–२०८० हुँदै
उदयपुर । उदयपुरमा हुन लागेको प्रथम उदयपुर हुकेहुका महोत्सव–२०८० तथा बृहत सांस्कृतिक कार्यक्रम आज शनिबार हुदैछ । शुक्रबार उदयपुरको बहेड्वा थारू होमस्टेमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । नेपाल थारू संघ (समाजवादी) को आयोजनामा हुन लागेको सो कार्यक्रम आज शनिबार चौदण्डीगढी नगरपालिका वडा नं. ९ स्थित पश्चिमटोल, ज्यामिरेमा हुनेछ । थारुमा ‘अन्ध...

रिता राउतकाे नयाँ तिज गीत ” तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ” सार्वजनिक (भिडियाे सहित)

रिता राउतकाे नयाँ तिज गीत ” तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ” सार्वजनिक (भिडियाे सहित)
इटहरी /  नव गायिका रिता राउतकाे नयाँ तिज गीत " तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ" सार्वजानिक भएकाे छ । सुरेशचन्द्र दाहालकाे शब्द रचना , राजन क्षेत्रीकाे संगित, बिनाेद बाजरालीकाे एरेन्ज रहेकाे उक्त गित पूर्वेली इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएकाे हाे । बसन्त बस्नेतकाे निर्देशन, बिशाल श्रेष्ठकाे सम्पादन रहेकाे उक्त गितमा रूपा थापाकाे अभिनय रहेकाे छ । उक्त गित माेरङ सुन्दरहरैचा  स्थित नयाँ...

टुहुरी छोरीकाे  कथामा आधारित गीत ‘म टुहुरी’  सार्वजनिक (भिडियाे सहित)

टुहुरी छोरीकाे  कथामा आधारित गीत ‘म टुहुरी’  सार्वजनिक (भिडियाे सहित)
इटहरी / रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुराे बनेका छाेरा-छारीकाे कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल च्यानल मार्फत उक्त गित सार्वजनिक भएको हो । राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको उक्त गीतमा रमा अधिकारीको स्वर रहेको छ । उक्त गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ । उक्त गीतमा रमा अधिकारी, य...