दशैं तिहारमा घुम्नै पर्ने उदयपुरका प्रमुख पर्यटकीय गन्तव्यहरु
उदयपुर । उदयपुर जिल्ला आफैमा प्राकृतिक भौगोलिक तथा सांस्कृतिक विविधताले भरिपुर्ण भएको ठाँउ हो । भित्री मधेस अन्तर्गत पर्ने जिल्लामा उच्च गर्मी हुने तराईको महाभारत पर्वत शृङ्खलादेखि बाह्रै महिना चिसो हुने अग्ला–अग्ला टाकुरा रहेका विविध ठाउँहरु छन् ।
जिल्लाका ८ वटै स्थानीय तहहरुमा पर्यटकलाई आकर्षित गर्ने फरक–फरक किसिमका गन्तब्यहरु रहेका छन । जिल्लाका सबै स्थानीय सरकारहरु भ्रमण वर्ष २०२० सफल पार्न आ...












