आज ज्योति मगर र श्रीकृष्ण बम मल्लले उदयपुर एक्स्पोको स्टेज तताउने
उदयपुर – उदयपुर एक्स्पो (उदयपुर महोत्सव)को आज एघारौं चर्चित गायिका तथा कलाकार ज्योति मगर र गायक श्रीकृष्ण बम मल्लको प्रस्तुति रहने छ । सवै खाले वर्गको आकर्षक लोक गायिका ज्योति मगर आज (आइतबार) उदयपुर एक्स्पोमा आफ्नो सांगतिक कार्यक्रम प्रस्तुतिका लागि गाईघाट आई सकेको आयोजकले जनाएको छ । मगरलाई हरेक महोत्सवको बहुप्रतिक्षित कलाकारका रुपमा हेरिन्छ । उदयपुर एक्स्पोका उद्घोषकले गायिका मगरलाई प्रचारको मुख्...













