चाड बाड सकियो अनुगमन शुरु, जिल्ला प्रशासन कार्यालयकै अगाडी म्याद गुज्रेका सामान छ्याप्छ्याप्ती
सुखिलाल चौधरी, उदयपुर / नेपालीहरुको महान चाड दशै तिहार तथा छट सकिएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले अनुगमन शुरु गरेको छ । केही दिनयता जिल्ला प्रशासन कार्यालय उदयपुरकै वरिपरिका पसलहरुमा म्याद गुज्रिएको खाने तेल, च्याउ च्याउ, मैदा लगायतका अखाद्य बस्तुहरु फेला परेपछि अनुगमन शुरु गरेको हो ।
प्रशासन कार्यालयको साथै अन्य सरकारी कार्यालयको वरिपरिका पसलहरुमा म्याद गुज्रेको सामान खुल्लम खुल्ला विक्री व...











