पानी नपर्दा मकैका बोट सुक्न थाले, कृषक चिन्तित

पानी नपर्दा मकैका बोट सुक्न थाले, कृषक चिन्तित
उदयपुर । पानी नपर्दा मकै बोट मै मर्न थालेपछि उदयपुरका कृषक चिन्तित भएका छन् । लामो समय देखि आकाशबाट पानी नपरेपछि मकैका बोटहरु मर्न र सुक्न थालेका हुन् । उदयपुर त्रियुगा नगरपालिका–३ मोतिगडाका एक कृषकले छरेको मकै सुकेको अवस्थामा छ । उदयपुरका अहिले अधिकांश कृषकको मकै यसरी नै सुकेको कृषकहरुको भनाई छ । कृषकहरुका अनुसार मकै यसरी नै सुके के खाने, पानी नपरे धानको विउको व्याड कसरी लगाउने चिन्तामा रहेका छन्...

उदयपुरमा चार लाख ५० हजार बराबरको अवैध सुर्ती बरामद (फोटो फिचर)

उदयपुरमा चार लाख ५० हजार बराबरको अवैध सुर्ती बरामद (फोटो फिचर)
उदयपुर । उदयपुरमा मंगलबार विहान साढे सात बजे राजश्व छलेर ल्याउँदै गरेको अवैध सुर्ती प्रहरीले बरामद गरेको छ । त्रियुगा नगरपालिका १० बाँसघारीमा प्रहरी चेकजाँचको क्रममा ४ लाख ५० हजार बराबरको आन्तरिक राजश्व कार्यालयको स्टिकर नलागेको अवैद्ध सुर्ती बरामद गरिएको हो । को.१ ज २६९३ नम्बरको बोलेरो पिकअप गाडीलाई चेकजाँचको क्रममा ४५ बोरा आन्तरिक राजश्व कार्यालयको स्टिकर नलागेको अवैध सुर्ती पक्राउ परेको परेको...

कटारी अस्पतालका प्रसूति गराउने चिकित्सक टोली पुरस्कृत

कटारी अस्पतालका प्रसूति गराउने चिकित्सक टोली पुरस्कृत
गाईघाट । उदयपुरको कटारी नगपालिकाको कटारी बजारस्थित कटारी अस्पतालमा शल्यक्रियासहित प्रसूतिसेवा सञ्चालनमा आएको छ । अस्पतालले आफ्नै व्यवस्थापनमा उक्त सेवा सञ्चालन गरेको हो । सोमबार साँझ कटारी नगरपालिका–५ बरमझियाकी २४ वर्षीया फुलकुमारी दनुवारको शल्यक्रिया गरी प्रसूति गराइएको अस्पतालका प्रमुख डा. पवनकुमार साहले बताए । सुत्केरी व्यथा लागेर दुई दिनदेखि कटारी अस्पतालमा भर्ना भएकी दनुवारको डा. साह, नर्स छ...

उदयपुरको स्थानीय तहको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरको स्थानीय तहको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा
सुखिलाल चौधरी, उदयपुर । सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि स्थानीय तहलाई समपुरक र विशेष बाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ । स्थानीय तहले यो वर्ष ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान पाएका छन् । यो वर्ष महानगरपालिकाहरुले ७ अर्ब ७५ करो रुपैयाँ बजेट पाएका छन् । उपमहानगरपालिकाले ७ अर्ब ९९ करोड रुपैया पाएका छन् । नगरपालिकाहरुले ९५ अर्ब २८ कर...

उदयपुरमा लागूऔषध सहित चार जना पक्राउ

उदयपुरमा लागूऔषध सहित चार जना पक्राउ
उदयपुर । उदयपुरमा आइतबार लागूऔषध सहित चार जना पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का २० वर्षिय रमेश देउजा, २५ वर्षिय दिनेश पराजुली, १९ वर्षिय अमर कार्की र २४ वर्षिय आदेश ओझा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले चेकजाँचको क्रममा साकेला टोलबाट उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुको साथबाट फेनारगन ३ एम्पुल, डाईजोल्याप ३ एम्पुल, नोफिन ३ एम्पुल सहित पक्र...

उदयपुरमा विद्यार्थी काँप्ने, मुर्छा पर्न थालेपछि विद्यालय बन्द (तस्विर सहित)

उदयपुरमा विद्यार्थी काँप्ने, मुर्छा पर्न थालेपछि विद्यालय बन्द (तस्विर सहित)
सुखिलाल चौधरी, उदयपुर । उदयपुरमा एक विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरु मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । त्रियुगा नगरपालिका ६ घनचक्रे स्थित इद्रावती आधारभूत विद्यालयका ९ जना विद्यार्थी मुर्छा पर्न, रुने कराउने, दारा किच्ने, चिच्याउन, थरथर काप्न थालेपछि एक हप्ताको लागि विद्यालय बन्द गरिएको छ । केही दिनदेखि यहाँका ९ जना विद्यार्थी मुर्छा पर्न, रुने, कराउने चिच्याउने, धाम...

विप्लव समूहको प्रहरी चौकी आक्रमण गर्ने पहिलो प्रयास असफल

सोलुखुम्बु  । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३, छेस्काममा रहेको प्रहरी चौकी आक्रमणको प्रयास असफल भएको छ । आइतबार राति विप्लव समूहले आक्रमण गर्ने सूचना पाएपछि चौकीमा रहेका प्रहरी हतियारसहित सुरक्षित ठाउँमा गइसकेकोले आक्रमणको प्रयास असफल भएको हो । राति १२ बजेको समयमा विप्लव समूहका झण्डै ३० जना कार्यकर्ता हतियारसहित प्रहरी चौकीमा पुगेको...

पाँच हजारद्वारा वृति परामर्श तथा रोजगार मेलाको अवलोकन, ९ सयले रोजगार पाउँदै

पाँच हजारद्वारा वृति परामर्श तथा रोजगार मेलाको अवलोकन, ९ सयले रोजगार पाउँदै
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा संचालित वृति परामर्श तथा रोजगार मेलाको पाँच हजारले अवलोकन गरेको छ । शुक्रबार त्रियुगा नगरपालिका, त्रियुगा उद्योग वाणिज्य संघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरद्वारा आयोजित मेलामा पाँच हजारले प्रत्यक्ष अवलोकन गरेका थिए । मेलाको उद्घाटन प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्दै सिप क्षमता योग्यता हुनेहरुलाई तुरुन्त रोजगारी पाउने ...

निजामति सेवामा १० प्रतिशत आरक्षणको माग गर्दै थारु समुदाय

निजामति सेवामा १० प्रतिशत आरक्षणको माग गर्दै थारु समुदाय
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामति सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा केही कमजोरी भएको भन्दै त्यसलाई संशोधन गरेर जाने प्रतिवद्धता जनाउनुभएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभामा दर्ता गरिएको सो विधेयकमा गरिएको आरक्षणमा केही सुधार गर्नुपर्ने अध्यक्ष प्रचण्डले बताउनुभयो । थारु प्रतिनिधिहरुसँग ...

कर्मचारीहरुले बन्द / हडताल गर्न नपाउने कानून ल्याउँदै

कर्मचारीहरुले बन्द / हडताल गर्न नपाउने कानून ल्याउँदै
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले कर्मचारीहरुले बन्द र हडताल गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले आफ्नो तलबसहितको सेवा, सुविधा प्राप्तीका लागि पनि बन्द र हड्ताल गर्नेक्रम बढिरहेको उल्लेख गर्दै त्यसो हुन नदिने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो । शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामत...