कटारीमा मेडिकल कलेज स्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
उदयपुर । सरकार र डा. गोविन्द केसी विच १५ औ अनसनको क्रममा भएको सम्झौता अनुसार मेडिकल कलेज स्थापनाको माग गर्दै उदयपुरको कटारी नगरपालिकाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
मेडिकल कलेजलाई आबश्यक पर्ने जग्गा निःशुल्क उपलब्ध गराउने नगरपालिकाको निर्णयसहित मेयर ज्ञानेन्द्रकुमार श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटारमै भेटी ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल कम्युनिष्ट पार...













