आर्थिक अपराधविरुद्ध सरकार सक्रिय, नौ महीनामा २२६ लाई मुद्दा

आर्थिक अपराधविरुद्ध सरकार सक्रिय, नौ महीनामा २२६ लाई मुद्दा
काठमाडौँ । सुशासन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको मार्गमा अग्रसर वर्तमान सरकारको प्रतिबद्धता पूरा गर्न केही कार्यालय आर्थिक अपराध नियन्त्रणमा केन्द्रित भएका छन् । अर्थ मन्त्रालयअन्तर्गत रहेका राजस्व अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत कार्यसम्पादन गर्न थालेपछि आर्थिक अनियमितता नियन्त्रणमा आफूलाई केन्द्रित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपर...

कटारी अस्पतालको स्तरोन्नति हुने

कटारी अस्पतालको स्तरोन्नति हुने
उदयपुर ।  प्रदेश नं १ को सरकारले उदयपुरको कटारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ । कटारी अस्पतालमा रहेको १५ श्ययालाई वृद्धि गरेर गरेर ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक विकास मन्त्रालयले शुरु गरेको छ । प्रदेश सरकार अन्तर्गत रहेका पहिलो चरणमा तीन जिल्लाका चार वटा अस्पतालमा ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गरी सेवा प्रभावकारी बनाउन शुरु गरेको हो । मन्त्रालयले उदयपुर...

सगरमाथाको काखमा सडक

सगरमाथाको काखमा सडक
भोजराज कार्की/रासस, सोलुखुम्बु । चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पु¥याउने गाउँपालिकाले जनाएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये हालसम्म सडक सञ्जालले नजोडिएको एक मात्र गाउँपालिका खुम्बुपासाङल्हामु यस वर्षदेखि सडकमा जोडिँदै छ । अबको केही दिनमै गाउँपालिका–१ स्थित खरिखोलामा सडक पुग्ने गाउँपालिक...

अन्तराष्ट्रिय वन दिवसको उपलक्ष्यमा त्रियुगा शान्तिधाममा वृक्षारोपण (फोटो फिचरसहित)

अन्तराष्ट्रिय वन दिवसको उपलक्ष्यमा त्रियुगा शान्तिधाममा वृक्षारोपण (फोटो फिचरसहित)
उदयपुर । अन्तराष्ट्रिय वन दिवसको उपलक्ष्यमा त्रियुगा शान्तिधाममा वृक्षारोपण गरी सम्पन्न भएको छ । डिभिजन वन कार्यालय गाईघाटले बुधबार अन्तराष्ट्रिय वन दिवस २०७५ को उपलक्ष्यमा त्रियुगा शान्तिधाम गाईघाट परिषरमा वृक्षारोपण गरेर मनाएको हो । ‘वनलाई माया गरौं’ नारा सहित शान्तिधाम परिषरमा रक्तचन्दन, कपुर, विरेन्द्र बोल, फाइटर्स, एरिका पाम, आँप, लिपी लगायत ७७ वटा विरुवाको वृक्षारोपण गरिएको थियो । वनलाई बच...

जनताको करमा नेताको रजाइँ, १२ वर्षमा चार अर्ब बाँडियो

जनताको करमा नेताको रजाइँ, १२ वर्षमा चार अर्ब बाँडियो
काठमाडौं। दोस्रो जनआन्दोलनपछि बनेका सरकारले जनताले तिरेको अर्बौं रुपैयाँ कर विपन्न नागरिकलाई आर्थिक सहायता बाँड्ने नाममा उडाएका छन् । २०६२/ ६३ को आन्दोलनपछि बनेको १२ वटा सरकारले ३ अर्ब ९५ करोड ५० लाखभन्दा बढी रकम आफ्ना नातेदार, कार्यकर्ता र आसेपासेलाई आर्थिक सहायताको नाममा वितरण गरेका हुन् । सशस्त्र द्वन्द्वका पक्षधर तत्कालीन नेकपा माओवादी र सरकारबीच भएको १२ बुँदे सम्झौतापछि बनेका सरकार...

व्यवसायिक कृषकलाई प्लाष्टिक टनेल,बाख्रा र वंगुरको पाठा वितरण

व्यवसायिक कृषकलाई प्लाष्टिक टनेल,बाख्रा र वंगुरको पाठा वितरण
रिता राउत, उदयपुर । उदयपुरमा कृषकहरुलाई प्लाष्टिक टनेल,बाख्रा र वंगुरको पाठा मंगलवार वितरण गरिएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्वर १६ का कृषकहरुलाई उक्त समाग्री वितरण गरिएको हो । आर्थिक बर्ष २०७५÷०७६ को वडागत स्वीकृत बजेटवाट व्यवसायिक  तरकारी खेति र व्यवसायिक पशुपालन प्रबद्र्धन गर्ने उद्धेश्यले वडा कार्यलय १६ जाल्पा चिलाउनेले कृषि समाग्री तथा वंगुरको पाठा वितरण गरिएको वडा नम्वर १६ का अध...

शान्तिधाममा दाउरा डिपो सञ्चालन गर्न सामुदायिक वनद्धारा १ लाख सहयोग

शान्तिधाममा दाउरा डिपो सञ्चालन गर्न सामुदायिक वनद्धारा १ लाख सहयोग
उदयपुर । त्रियुगा शान्ति धामलाई दाउराको डिपो सञ्चालन गर्न नयाँ जनप्रेमी सामुदायिक वन उपभोक्ता समुहले १ लाख रुपैया सहयोग गरेको छ । त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा शान्ति धाम परिषरमा आर्यघाटलाई आवश्यक पर्ने दाउरा डिपो मार्फत सहज रुपमा उपलब्ध गराउन उक्त रकम सहयोग गरेको हो । त्यसका लागि नयाँ जनप्रेमी सामुदायिक वन उपभोक्ता समुह त्रियुगा नगरपालिका– १४ साउनेका अध्यक्ष तथा सामुदायिक वन महासंघ उद...

लिम्चुङबुङ गाउँपालिकाको उदाहरणीय निर्णय : जनप्रतिनिधिलाई गाडी होइन, जनताका लागि बस किन्ने

लिम्चुङबुङ गाउँपालिकाको उदाहरणीय निर्णय : जनप्रतिनिधिलाई गाडी होइन, जनताका लागि बस किन्ने
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाकाले जनप्रतिनिधिहरुको सवारी साधनका लागि छुट्ट्याइएको बजेटबाट जनताको लागि सवारी साधन खरिद गर्ने निर्णय गरेको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुमा जनताको सेवा भन्दा आफ्नो सेवा सुविधा बृद्धि गर्ने प्रबृद्धि बढिरहेको बेला यस गाउँकार्यपालिकाको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सो गाउँपालिकाको चौँथो सभाले जनप्रतिनिधिहरुका लागि सवारी साधनका ल...

मुआब्जा विवादले मदन भण्डारी राजमार्ग निर्माण कार्य अवरुद्ध

मुआब्जा विवादले मदन भण्डारी राजमार्ग निर्माण कार्य अवरुद्ध
उदयपुर । निर्माणधिन मदन भण्डारी राजमार्ग क्षेत्रमा परेको घर जग्गाको मुआब्जा विवादले चुहाडे खण्ड निर्माण कार्य अवरुद्ध भएको छ । राजमार्गको पुर्वी खण्डमा पर्ने गाईघाटबाट कालोपत्र सुरु भएसँगै चुहाडे खण्डमा स्थानीय र ठेकेदार कम्पनीबीच भएको विवादले अवरुद्ध भएको हो । निर्माण कम्पनी ठेक्केदारले सडकमा परेको घर जग्गाको मुआब्जा नदिएको, सडक निर्माण बीच सेन्टर नपरेर आफु खुशी गरेको, खानेपानी पाइपहरु क्षतविक...

आज शुक्रबारबाट बेरोजगार सूचीकरण, न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिने

आज शुक्रबारबाट बेरोजगार सूचीकरण, न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिने
काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि आज शुक्रबारदेखि बेरोजगार सूचीकरण गरिँदैछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको अवसरसँग जोड्ने छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विक...