कवड हल निर्माणको प्रदेश सांसद कार्कीद्धारा शिलान्यास
डि.एन. चौधरी, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ८ स्थित बैरनीमा कबड हल निर्माण हुने भएको छ । सोमवार एक कार्यक्रम बिच प्रदेश सासंद हिमाल कार्कीले कबड हल निमार्णको शिलान्यास गरेका हुन ।
सांसद कार्कीले हलको शिलान्यास गर्दै खेल क्षेत्रलाई मैत्री वातावरण बनाउनु पर्ने बताए । छिट्टै यो कबड हलले पूर्ण रुप पाउने प्रबिद्धता जनाएका थिए । यो वर्ष कबड हलको पर्खाल र भुई ढलान मात्र भए पनि अगामी आर्थिक बर...













