लिम्चुङबुङ गाउँपालिकामा बम राखेको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ

लिम्चुङबुङ गाउँपालिकामा बम राखेको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ
उदयपुर । जिल्लाको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष मेजर कुमार राईको कार्यकक्ष नजिक बम राखेको आरोपमा एक जना नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । गत माघ १३ गते गाउँपालिका अध्यक्ष राईको कार्यकक्ष नजिक बम राखेको आरोपमा उदयपुरगढी गाउँपालिका २ बर्रेका ४५ वर्षिय गोपाल तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राज्य विरुद्धको अपराध र लिम्चुङबुङ गाउँपालि...

कमिशन एजेन्ट राखेर दुई मन्त्रीद्वारा पार्टी बदनाम

कमिशन एजेन्ट राखेर दुई मन्त्रीद्वारा पार्टी बदनाम
लहान । भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले कमिशन एजेन्ट राखेर पार्टीलाई बद्नाम गरिरहेको छ । योसँगै प्रदेश २ का उद्योग पर्यटन, वन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डलले बालविवाह गराएर समाजमा अपराधी गतिविधिमा लागेकोले यस्ता मन्त्रीहरुलाई कारवाही गर्न राष्ट्रिय जनता पार्टी नेपाल लहान नगर समितिले विज्ञप्ती जारी गरी कारवाहीको माग गरेको छ ।राजपा नेपालका संयोजक महन्थ ठाकुर नेपालकै नेताहरु ...

माडिवास पक्की सडकको शिलान्यास

माडिवास पक्की सडकको शिलान्यास
उदयपुर । प्रदेश सरकारको योजनामा निर्मित माडिवास सडक कालेपत्रे हुने भएको छ । चौदण्डीगढी नगरपालिका २ का वडाध्यक्ष सन्तोष सुवेदीले एक कार्यक्रमको विच सडकको शिलान्यास गरेका छन् । अन्तर नगरपालिकाहरु जोड्ने सडक योजना अन्तर्गत ४८ लाख बजेटबाट प्रदेश सरकाको योजना अनुसारमा निर्माण हुने सडकको ४ सय ९७ मिटर लम्वाई र ५ मिटरको चौडाई रहने छ । ईतिहासमै पहिलो पटक ग्रामिण भेगमा पनि योजना पार्न सफल भएको भन्दै वडाध्य...

नयाँ आईजीपीको प्रतिस्पर्धामा को को छन् ?

नयाँ आईजीपीको प्रतिस्पर्धामा को को छन् ?
काठमाडौं । २०७७ असार २५ गतेबाट नेपाल प्रहरीले नयाँ प्रहरी महानिरीक्षक पाउँदैछ । हालका आईजीपी ठाकुर ज्ञवालीले ३० वर्षे सेवा अविधका कारण २०७७ असार २४ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सरकारले २०७७ असार २४ गते भित्रै निर्णय गरेमा २०७७ असार २५ गतेबाट नेपाल प्रहरीले २८ औं आईजीपी पाउने छ । नयाँ प्रहरी महानिरीक्षक (आईजीपी)का लागि मुख्य रूपमा २ जना एआईजीपीहरूको चर्चा रहेको छ । २ जना एआईजीपीहरूका साथै अन...

राष्ट्रपति कार्यालयको बाथरुम सजावट गर्न कुल बजेट एक करोड ८४ लाख

राष्ट्रपति कार्यालयको बाथरुम सजावट गर्न कुल बजेट एक करोड ८४ लाख
कोभिडअघिको होइन, यो ठेक्का कोभिडकै बीचमा गत साता १३ जेठ र १७ जेठमा प्रदान गरिएको हो  राष्ट्रपति कार्यालयमा गलैँचा मात्र होइन, शौचालयको सजावट पनि यही वेला हुन लागेको छ । बैठक र शौचालय भव्य बनाउन सरकारले दुईथरी टेन्डरमार्फत एक करोड ८४ लाखमा ठेक्का दिने निर्णय गरिसकेको छ । राष्ट्रपति कार्यालयमा हुन लागेको यो सजावट कोभिड सुरु हुनुअघिको होइन । यसका लागि ठेकेदार छनोट भएको सूचना १३ जेठ र १७ ज...

असारबाट वैकल्पिक प्रविधिमार्फत सबै विद्यालयको पठनपाठन शुरु हुने (विज्ञप्तिसहित)

असारबाट वैकल्पिक प्रविधिमार्फत सबै विद्यालयको पठनपाठन शुरु हुने (विज्ञप्तिसहित)
काठमाडौं । अब विद्यालय तहको पढाई सुचारु हुने भएको छ । १ असारबाट सरकारले पठनपाठन शुरु गर्न आव्हान गरेको हो । आईतबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पठनपाठन सुचारु गर्न आव्हान गरेका हुन् । शिक्षा मन्त्रालयबाट हालै वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरिएको उल्लेख गर्दै सो बमोजिम कार्यान्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहको सम्वद्ध सबै निकाय तथा ...

संविधान संशोधन विधेयक आज संसदमा पेश हुने

संविधान संशोधन विधेयक आज संसदमा पेश हुने
काठमाडौं । संविधान संशोधन विधेयक आज संसदमा पेश गरिने भएको छ। संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा संशोधन विधेयक पेश गरिने भएको हो । सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्वाहाङफेले बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्ने छिन्।

उदयपुरबासीलाई आगामी बजेटले निराश बनायो

उदयपुरबासीलाई आगामी बजेटले निराश बनायो
उदयपुर ।सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीवार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा उदयपुरबासीको हकमा निराशाजनक छ । आर्थिक वर्ष २०७६÷७७ मा उदयपुरका गौरवान्वित १० वटा भन्दा बढी योजना भएपनि आगामी वर्ष आधा योजनापनि बजेटमा समेटिएको छैन् ।   उदयपुरको कुन पालिकामा कुन शिर्षकम...

उदयपुरलाई ३ अर्ब १२ करोड ५६ लाख बजेट, कुन पालिकामा कुन शिर्षकमा कति बजेट ? (तालिका सहित हेर्नुस्)

उदयपुरलाई ३ अर्ब १२ करोड ५६ लाख बजेट, कुन पालिकामा कुन शिर्षकमा कति बजेट ? (तालिका सहित हेर्नुस्)
उदयपुर । संघीय सरकारले उदयपुरको विकासलाई आठ वटै पालिकाले खर्च गर्ने गरी ३ अर्ब १२ करोड ५६ लाख रुपैयाँ रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि उदयपुरका आठै वटै पालिकालाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर ३ अर्ब १२ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । आगामी वर्षका लागि समानीकरण अनुदान तफै ९९ करोड ३६ लाख, सशर्त अनुदान तर्फ २ ...

आर्थिक वर्ष २०७७/०७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठ)

आर्थिक वर्ष २०७७/०७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठ)
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीवार अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आवको भन्दा घटाएर बजेट पेश गरेका हुन् । चालू आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब बजेट विनियोजन गरेकोमा ५८ अर्ब बजेट घटाएर आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको छ । कूल बजेटमध्ये चालूतर्फ ९ खर्ब ४८...