सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) उदयपुरको सवैभन्दा ठूलो भेला सम्पन्न (तस्विरसहित)
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवाद–लेलिनवादी) को कार्यक्रममा उल्लेखनीय रुपमा सहभागिता जनाएको थियो । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले उदयपुर कार्यकर्ता भेला सम्पन्न भएको छ । सर्वोच्च अदालतको फैसला पछि नेपाल निकट नेकपा एमालेको सवैभन्दा ठूलो भेला हो । कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भए...












