आर्थिक नियमावली मिच्दै दिईने भुक्तानी कदापि स्वीकार्य हुँदैन : कामु महालेखा नियन्त्रक गौतम

आर्थिक नियमावली मिच्दै दिईने भुक्तानी कदापि स्वीकार्य हुँदैन : कामु महालेखा नियन्त्रक गौतम
उदयपुर, आर्थिक नियमावली मिच्दै दिईने भुक्तानी महालेखालाई कदापि स्वीकार्य हुन नसक्ने कायममुकायम महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमले बताए । उनले उदयपुरको कोष तथा लेखा नियन्त्रक कार्यालयको नवनिर्मित भवनको शुक्रबार उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । उनले लेखा समूहका कर्मचारीहरुलाई मापदण्ड र विधीका आधारमा मात्र कारोबार गर्न आग्रह गरे । उनले आर्थिक अनुसासनलाई शुद्धता बनाउदै अगाडी बढ्नु पर्ने सबैको...

सिद्धिचरण राजमार्गको यात्रा जोखिमपूर्ण

सिद्धिचरण राजमार्गको यात्रा जोखिमपूर्ण
उदयपुर, सिद्धिचरण राजमार्ग अन्र्तगत कटारी–घुर्मी खण्डमा गरिने यात्रा दैनिक रुपमा जोखिमपूर्ण बन्दै गएको छ । जताततै भिर र जीर्ण बनेको साँघुरो सडकका कारण यात्रा जोखिम पूर्ण बन्नुका साथै सडक दुर्घटना समेत बढ्न थालेको हो । नेपाली सेनाले करिव १६ बर्ष अघि ८८ किलोमिटर लामो सिद्धिचरण राजमार्गको ट्रयाक निर्माण कार्य सम्पन्न गरी थप कामका लागि यो सडक सरकारलाई हस्तान्तरण गरेको थियो । हस्तान्तरणसँगै ओखलढुंगा त...

सर्वोच्च अदालतको ऐतिहासि फैसला : एनसेललाई ४२ अर्ब लाभकर तिर्न परमादेश

सर्वोच्च अदालतको ऐतिहासि फैसला : एनसेललाई ४२ अर्ब लाभकर तिर्न परमादेश
काठमाडौं, सर्वोच्च अदालतले निजी क्षेत्रकै ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेलसम्बन्धी ‘पुँजीगत लाभकर विवाद’ मा परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शसमशेर राणा तथा न्यायाधीशरू मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको वृहतपूर्ण इजलासले बुधबार उक्त परमादेश जारी गरी मलेसियाको आजियटाले लाभकर तिर्नुपर्ने परमादेश जारी गरको हो । सर्वोच्चको फैसलापछि अब ल...

जग्गा नापी भएको ४६ वर्ष वित्यो : अझै पाएन सुकुम्बासीले लालपूर्जा

जग्गा नापी भएको ४६ वर्ष वित्यो : अझै पाएन सुकुम्बासीले लालपूर्जा
उदयपुर, उदयपुर नापी कार्यालयले ४६ वर्ष अगाडी नै सुकुम्बासीहरुलाई व्यवस्थित गर्न नापी गरेको जग्गाको लालपुर्जा पीडितहरुले अझै पाएको छैन ।२०२९ सालमा नापी भएको जग्गाको जग्गा धनीहरु लालपुर्जा नपाएर अझै सुकुम्बासीको रुपमा बासोबास गर्दै आएका छन् । उदयपुरको गाईघाट स्थित जनज्योति टोलका बासिन्दाहरुको जग्गा २०२९ सालमै नापी भएपनि लाल पुर्जा नपाएपछि अझै सुकुम्बासीकै रुपमा बस्न बाध्य भएका हुन् । २०२९ सालमा कि...

प्रवक्ता किरण राई साफको प्रचार समितिको संयोजकमा नियुक्त

प्रवक्ता किरण राई साफको प्रचार समितिको संयोजकमा नियुक्त
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता साफको प्रचार प्रसारका लागि प्रवक्ता किरण राईको संयोजकत्वमा साफ च्याम्पियनसिपको प्रचार प्रसार समिति गठन गरेको छ । एसियाली महिला फुटबल प्रतियोगिता साफ विराटनगरमा फागुन २८ बाट ८ गतेसम्म सञ्चालन हुदैछ,प्रवक्ता किरण राईको संयोजकत्वमा गठन गरिएको समितिमा सहसंयोजकमा दामोदर भट्टराई छन् भने  समितिका अरु सदस्यमा किशोरलाल अम...

मदन भण्डारी राजमार्गको कालेपत्रे गुणस्तरहिन र मापदण्ड विपरित (भिडियो सहित)

मदन भण्डारी राजमार्गको कालेपत्रे गुणस्तरहिन र मापदण्ड विपरित (भिडियो सहित)
उदयपुर, राष्ट्रिय गौरबको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्ग कामकाज गुणस्तरहिन र मापदण्ड विपरित भएको स्थानीयहरुले गुनासो गरेका छन् । उदयपुरको सदरमुकाम खण्डमा हँुदै निर्माधिन निर्माण कार्य गुणस्तरहिन र मापदण्ड विपरित भएपछि स्थानीयले विरोध जनाएका छन् । त्रियुगा नगरपालिका–७ चुहाडे क्षेत्रमा आइतबारबाट सडक कालोपत्रेको काममा गुणस्तरहिन भएको स्थानीयले गुनासो गरेका छन् । मट्टीतेल, डढेको मोविल मिसाएर...

सदरमुकाममै १६ प्रतिशत भन्दा बढी विरामीको परम्परागत तवरबाट उपचार

उदयपुर, उदयपुरमा १६ प्रतिशत भन्दा बढी विरामीहरुको प्राथमिक उपचार परम्परागत शैली अर्थात धामी झाक्रीबाट उपचार गर्ने गरेको तथ्याङ्क फेला परेको छ । कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगरका विपिएच पाँचौ सेमेष्टरका विद्यार्थीहरुले गरेको अनुसन्धानबाट यो तथ्य फेला परेको हो । त्रियुगा नगरपालिका ३ नं. वडा र १० नं. वडामा गरिएको समुदाय स्वास्थ्य निरुपण सम्बन्धीको अनुसन्धानले सार्वजनिकीकरणमा सो तथ्याङ्क प्र...

काँग्रेसको सक्रियता राजा ल्याउने : नेता रिजाल

काँग्रेसको सक्रियता राजा ल्याउने : नेता रिजाल
उदयपुर, नेपाली काँग्रेसको अहिलेको सक्रियता राजा ल्याउने दाउँ रहेको संघिय समाजवादी फोरम नेपालका एक नेताले आरोप लगाएका छन् । उनीसंगको राजनीतिक समय सामयिक विषयमा नागरिक बहस डट कमले गरेको कुराकानीमा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य तथा प्रचार प्रसार समितिका सदस्य रामप्रसाद रिजालले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको सक्रियता राजा ल्याउन बढेको बताए । उनले नेपाल...

पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
रिता राउत, उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका १३ मा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । त्रियुगा नगरपालिका १३ नं. वडा कार्यलय, रेस्पेक नेपालको आयोजना र क्यान्सर रिलिफ सोसाईटिको सहकार्यमा पाठेघरको मुखको क्यान्सर सम्वन्धि निःशुल्क जाँच गरिएको हो । ग्रामिण महिलाहरुको स्वास्थ्य अवस्था वुझ्नका लागि शिविरको आयोजना गरिएको रेस्पेक नेपालका सहायक ...

समृद्धका लागि गोठ देखि ओठ सम्म स्वच्छ दुग्ध उत्पादन गर्नु पर्नेमा जोड

समृद्धका लागि गोठ देखि ओठ सम्म स्वच्छ दुग्ध उत्पादन गर्नु पर्नेमा जोड
उदयपुर, त्रियुगा नगरपालिकाको नगर प्रमुख बलदेव चौधरीले दुग्ध उत्पादन गरेर बिक्रि गर्नु भन्दा त्यसलाई प्रशोधन गर्न सके किसानले राम्रो मुल्या पाउने बताए । दुग्ध उत्पादन गर्ने किसानहरुको लागि नगरपालिकाले चिलिङ्ग भ्याट स्थापना गर्न लागेको जानकारी दिए । त्रियुगा नगरपालिका– १० बोक्से बाँसबारीस्थित किसान डेरीको भवन शिल्यान्यास गर्दै शुक्रवार नगर प्रमुख चौधरीले सो बताएका हुन । नगरलाई समृद्ध बनाउन प्रत्येक...