उदयपुरमा गाउँ गाउँ पुग्दै कोरोना, प्रशासनको नियम काजमै सिमित
उदयपुर । उदयपुरमा कोभिड १९ (कोरोना भाइरस) संक्रमणको दर बढ्दै छ । हालसम्म उदयपुरमा कोभिडबाट ३ जनाको मृत्यु भइसकेको छ, भने कुल संक्रमितको संख्या १०५ जना पुगेको छ ।
यसरी कोभिडका संक्रमितको संख्या बढ्दै गएपछि उदयपुरमा स्थानीय प्रशासनले ठूला तथा साना सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । आइतवार (बैशाख १९) देखि आगमी बैशाख २५ गते शनिबारका दिनसम्म रोक लगाएका सवारी साधन अहिले ग्रमिण क्षेत्रमा खुलेआम चल...











