डिप्रोक्स लघुवित्त वितिय संस्थाको स्थापना दिवसमा रक्तदान कार्यक्रम
उदयपुर, डिप्रोक्स लघुवित्त वितिय संस्था लिमिटेडले सञ्चालनको १८ औं स्थापना दिवसको अवसरमामा नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
संस्थाको शाखा कार्यालय गाईघाटको आयोजनामा उक्त रक्तदान कार्यक्रम संचालन गरिएको शाखा प्रमुख सूर्य बहादुर विष्टले जानकारी दिए । रक्तदान कार्यक्रममा ३३...











