सर्वोच्च अदालतको ऐतिहासि फैसला : एनसेललाई ४२ अर्ब लाभकर तिर्न परमादेश

सर्वोच्च अदालतको ऐतिहासि फैसला : एनसेललाई ४२ अर्ब लाभकर तिर्न परमादेश
काठमाडौं, सर्वोच्च अदालतले निजी क्षेत्रकै ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेलसम्बन्धी ‘पुँजीगत लाभकर विवाद’ मा परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शसमशेर राणा तथा न्यायाधीशरू मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको वृहतपूर्ण इजलासले बुधबार उक्त परमादेश जारी गरी मलेसियाको आजियटाले लाभकर तिर्नुपर्ने परमादेश जारी गरको हो । सर्वोच्चको फैसलापछि अब ल...

जग्गा नापी भएको ४६ वर्ष वित्यो : अझै पाएन सुकुम्बासीले लालपूर्जा

जग्गा नापी भएको ४६ वर्ष वित्यो : अझै पाएन सुकुम्बासीले लालपूर्जा
उदयपुर, उदयपुर नापी कार्यालयले ४६ वर्ष अगाडी नै सुकुम्बासीहरुलाई व्यवस्थित गर्न नापी गरेको जग्गाको लालपुर्जा पीडितहरुले अझै पाएको छैन ।२०२९ सालमा नापी भएको जग्गाको जग्गा धनीहरु लालपुर्जा नपाएर अझै सुकुम्बासीको रुपमा बासोबास गर्दै आएका छन् । उदयपुरको गाईघाट स्थित जनज्योति टोलका बासिन्दाहरुको जग्गा २०२९ सालमै नापी भएपनि लाल पुर्जा नपाएपछि अझै सुकुम्बासीकै रुपमा बस्न बाध्य भएका हुन् । २०२९ सालमा कि...

शहरमा गाँउको कोसेली कोदो, फापर र जुनेलो

शहरमा गाँउको कोसेली कोदो, फापर र जुनेलो
उदयपुर, गाँउमा उत्पादन हुने कोदो, फापर, जुनेलो भटमास लगायत शहरमा कोसेली बन्दै गएको छ । गाँउमा तयारी बनाइएका विभिन्न प्रकारका खाजाहरु पुग्न थालेपछि गाँउमा उत्पादन हुने कोदो, भटमास, फापर शहरमा कोसेली बन्न थालेको हो । कटारी नगरपालिका लेखानीका भिमबहादुर मगर पाखो बारीमा कोदो, फापर र जुनेलो खेती गर्छन । ‘गाँउमा पहिले पहिले यही कोदो, फापर, जुनेलो भटमासनै खाजाको रुपमा प्रयोग हुने गर्दथ्यो’ उनले भने, ‘अहि...

प्रवक्ता किरण राई साफको प्रचार समितिको संयोजकमा नियुक्त

प्रवक्ता किरण राई साफको प्रचार समितिको संयोजकमा नियुक्त
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता साफको प्रचार प्रसारका लागि प्रवक्ता किरण राईको संयोजकत्वमा साफ च्याम्पियनसिपको प्रचार प्रसार समिति गठन गरेको छ । एसियाली महिला फुटबल प्रतियोगिता साफ विराटनगरमा फागुन २८ बाट ८ गतेसम्म सञ्चालन हुदैछ,प्रवक्ता किरण राईको संयोजकत्वमा गठन गरिएको समितिमा सहसंयोजकमा दामोदर भट्टराई छन् भने  समितिका अरु सदस्यमा किशोरलाल अम...

बाँसमै हेलेर कमाउँछ गाँस

बाँसमै हेलेर कमाउँछ गाँस
उदयपुर, सप्तकोसी नदी किनारामा बसोबास गर्ने सर्बसाधारणको प्रमुख पेसा नै बाँसको व्यापार बनेको छ । घरको कमजोर आर्थिक अवस्था र परम्परागत कृषी पेसाबाट हुने सानु आम्दानीले परिवारको खर्च धान्न नसकेपछि उनीहरुले ज्यान जोखिममा राखेर सप्तकोसीको बाटोबाट बाँसको ब्यापार गर्दै आएका हुन् । उनीहरु उदयपुर, खोटाङ्ग, भोजपुर र सुनसरी जिल्लाको सिमा क्षेत्र भएर बग्ने सप्तकोसी नदीमा पाहाडि क्षेत्रबाट बाँस बगाएर सुनसरीको...

मदन भण्डारी राजमार्गको कालेपत्रे गुणस्तरहिन र मापदण्ड विपरित (भिडियो सहित)

मदन भण्डारी राजमार्गको कालेपत्रे गुणस्तरहिन र मापदण्ड विपरित (भिडियो सहित)
उदयपुर, राष्ट्रिय गौरबको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्ग कामकाज गुणस्तरहिन र मापदण्ड विपरित भएको स्थानीयहरुले गुनासो गरेका छन् । उदयपुरको सदरमुकाम खण्डमा हँुदै निर्माधिन निर्माण कार्य गुणस्तरहिन र मापदण्ड विपरित भएपछि स्थानीयले विरोध जनाएका छन् । त्रियुगा नगरपालिका–७ चुहाडे क्षेत्रमा आइतबारबाट सडक कालोपत्रेको काममा गुणस्तरहिन भएको स्थानीयले गुनासो गरेका छन् । मट्टीतेल, डढेको मोविल मिसाएर...

सदरमुकाममै १६ प्रतिशत भन्दा बढी विरामीको परम्परागत तवरबाट उपचार

उदयपुर, उदयपुरमा १६ प्रतिशत भन्दा बढी विरामीहरुको प्राथमिक उपचार परम्परागत शैली अर्थात धामी झाक्रीबाट उपचार गर्ने गरेको तथ्याङ्क फेला परेको छ । कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगरका विपिएच पाँचौ सेमेष्टरका विद्यार्थीहरुले गरेको अनुसन्धानबाट यो तथ्य फेला परेको हो । त्रियुगा नगरपालिका ३ नं. वडा र १० नं. वडामा गरिएको समुदाय स्वास्थ्य निरुपण सम्बन्धीको अनुसन्धानले सार्वजनिकीकरणमा सो तथ्याङ्क प्र...

उदयपुरका साउदी अरबमा दुर्घटना परि घाइते युवा अलपत्र

उदयपुर, दुर्घटनमा परेर गम्भिर घाईते उदयपुरका एक युवा साउदी अरबमा अलत्रप परेका छन । रोजगारीको शिलशिलामा साउदी अरब पुगेका उदयपुरगढी गाँउपालिका १ व्यँसेटारका शुवाष अधिकारी अलपत्र परेका हुन । अल जाजिरा अल सुली रियाद साउलदी अवरमा रहेको मुबारक मारी अलसालोमी कन्ट्याट बिल्डिङ शिभा कम्पनीमा काम गर्न गएका गएका थिए । गएको ८ महिनापछि शुवाष अधिकारी अलपत्र परेको श्रीमति मेनुकाकुमार थापा अधिकारीले बताईन । ‘गएको...

उदयपुरमा एक युवाले आफ्नै छात्तीमा बन्दुक पड्काउँदा अस्पताल भर्ना, कारण यस्तो

उदयपुर, उदयपुरमा एक युवकले आफ्नै छात्तीमा बन्दुक पड्काउँदा अस्पताल भर्ना भएका छन् । श्रीमतीसँग घरयासी विवाद भएपछि एक युवाले घरमै राखेको भरुवा बन्दुक आफ्नै छात्तीमा पड्काउँदा गम्भीर घाइते भएका छन् । रौतामाई गाउँपालिका ५ रातमाते बस्ने वर्ष ३८ का निरबहादुर राईले घरमै भएको भरुवा बन्दुक अफ्नै छात्तीमा हानी आत्महत्या प्रयास गर्दा गम्भीर घाइते भएका हुन् । जिल्ला प्रहरी उदयपुरका एसपी चन्द्रदेव राईका अनुस...

काँग्रेसको सक्रियता राजा ल्याउने : नेता रिजाल

काँग्रेसको सक्रियता राजा ल्याउने : नेता रिजाल
उदयपुर, नेपाली काँग्रेसको अहिलेको सक्रियता राजा ल्याउने दाउँ रहेको संघिय समाजवादी फोरम नेपालका एक नेताले आरोप लगाएका छन् । उनीसंगको राजनीतिक समय सामयिक विषयमा नागरिक बहस डट कमले गरेको कुराकानीमा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य तथा प्रचार प्रसार समितिका सदस्य रामप्रसाद रिजालले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको सक्रियता राजा ल्याउन बढेको बताए । उनले नेपाल...