कटारी अस्पतालको स्तरोन्नति हुने

कटारी अस्पतालको स्तरोन्नति हुने
उदयपुर ।  प्रदेश नं १ को सरकारले उदयपुरको कटारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ । कटारी अस्पतालमा रहेको १५ श्ययालाई वृद्धि गरेर गरेर ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक विकास मन्त्रालयले शुरु गरेको छ । प्रदेश सरकार अन्तर्गत रहेका पहिलो चरणमा तीन जिल्लाका चार वटा अस्पतालमा ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गरी सेवा प्रभावकारी बनाउन शुरु गरेको हो । मन्त्रालयले उदयपुर...

सिरहामा जलेर एक महिलाको मृत्यु

सिरहामा जलेर  एक महिलाको मृत्यु
राजेन्द्र महतो, लहान । सिरहाको कल्याणपुर नगरपालिका–७ मा शनिबार बिहान भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । बिहान अचानक घरमा सल्केको आगोमा परी ६५ वर्षीया बनारसीदेवी सदाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घरभित्रै सुतिरहेकी सदाको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिए । आगलागीबाट सदाको घर पूर्णरुपमा जलेर नष्ट हुँदा करिब एक लाख मूल्य बराबरको क्षति भएको प्रहरीले...

सगरमाथाको काखमा सडक

सगरमाथाको काखमा सडक
भोजराज कार्की/रासस, सोलुखुम्बु । चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पु¥याउने गाउँपालिकाले जनाएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये हालसम्म सडक सञ्जालले नजोडिएको एक मात्र गाउँपालिका खुम्बुपासाङल्हामु यस वर्षदेखि सडकमा जोडिँदै छ । अबको केही दिनमै गाउँपालिका–१ स्थित खरिखोलामा सडक पुग्ने गाउँपालिक...

उदयपुरमा एसइई परीक्षाको तयारी पुरा, २६ परीक्षा केन्द्र, कुनमा कति परीक्षार्थी

उदयपुरमा एसइई परीक्षाको तयारी पुरा, २६ परीक्षा केन्द्र, कुनमा कति परीक्षार्थी
उदयपुर । यस वर्षको माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा एसइईको तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई उदयपुरले जनाएको छ । चैत १० गतेबाट सञ्चालन हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षामा २६ केन्द्रमा ७ हजार १ सय ८२ परीक्षार्थी सामेल हुने छन् । यो वर्ष जनता मावि देउरीमा नारद आदर्श मावि बसहा, त्रियुगा मावि गाईघाट र त्रिवेणी मावि कटारीको प्राविधिक तर्फको विद्यार्थीहरु सहभागी हुने छन् । यस वर...

नेकपा एकता जिल्ला र स्थानीय तहमा एकै चरणमा

नेकपा एकता जिल्ला र स्थानीय तहमा एकै चरणमा
काठमाडौ । सत्तारूढ नेकपाले जिल्ला र स्थानीय तहमा पार्टी एकता एकै चरणमा सक्ने तयारी थालेको छ । जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाउने जिम्मेवारी पार्टी केन्द्रको भए पनि स्थानीय तहको एकता सम्बन्धित जिल्ला कार्यदल र प्रदेश कमिटीले टुंग्याउने गरी प्रक्रिया अगाडि बढाएको नेकपाले जनाएको छ । पार्टी एकता भएको दस महिना बितिसक्दा पनि तल्लो तहको एकता प्रक्रिया टुंग्याउन नसक्दा नेकपाका आठ लाख बढ...

कोरिया जान रातभरि लाइनमा

कोरिया जान रातभरि लाइनमा
काठमाडौ । रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुला हुँदैछ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । तर, सबैभन्दा लामो लाइन त्रिभुवन विश्वविद्यालयभित्रको काउन्टर बाहिर थियो । देशको सबैभन्दा ठूलो विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मास्टर्स पढिरहेका विद्यार्थी आ–आफ्ना डेरा छोडेर बिहीबार...

तस्विरमा यस्तो देखियो उदयपुरको होली (३० फोटो फिचरसहित)

तस्विरमा यस्तो देखियो उदयपुरको होली (३० फोटो फिचरसहित)
उदयपुर । समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यता अनुरूप तराईमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र तराईमा ‘होली’ भनिन्छ । पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ ...

रेडियाे स्टुडियाेबाटै पत्रकार पक्राउ, शाही शासनको झल्को, काल पल्कने खतरा – पत्रकार महासंघ

रेडियाे स्टुडियाेबाटै पत्रकार पक्राउ, शाही शासनको झल्को, काल पल्कने खतरा – पत्रकार महासंघ
काठमाडौं । कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले स्टुडियोमै प्रवेश गरी पक्राउ गरेको छ। प्रहरीले कालिकोटस्थित रेडियो कर्णालीको स्टुडियोमै प्रवेश गरी पत्रकार विश्वकर्मालाई पक्राउ गरेको घटनाको नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधान विपरीतको कार्य भनेको छ। विज्ञप्ती

उदयपुरमा होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने २६ मोटर साइकल कारवाहीमा

उदयपुरमा होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने २६ मोटर साइकल कारवाहीमा
उदयपुर । ट्राफिक प्रहरीले होलीमा उदयपुरमा जथाभावी रुपमा सवारी साधन चलाउने २६ मोटर साइकललाई नियन्त्रणमा लिएको छ । जिल्लाको मुख्य मुख्य शहरमा ट्राफिक प्रहरी परिचालन गरी २६ मोटर साइकललाई नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका ट्राफिक प्रहरी प्रमुख दिनेश कुमार चौधरीका अनुसार विहिबार ट्राफिक नियम उल्लङ्घन गर्ने मोटर साइकललाई नियन्त्रणमा लिई कारवाही गरेको हो । उनका अनुसार मादक पदार...

अन्तराष्ट्रिय वन दिवसको उपलक्ष्यमा त्रियुगा शान्तिधाममा वृक्षारोपण (फोटो फिचरसहित)

अन्तराष्ट्रिय वन दिवसको उपलक्ष्यमा त्रियुगा शान्तिधाममा वृक्षारोपण (फोटो फिचरसहित)
उदयपुर । अन्तराष्ट्रिय वन दिवसको उपलक्ष्यमा त्रियुगा शान्तिधाममा वृक्षारोपण गरी सम्पन्न भएको छ । डिभिजन वन कार्यालय गाईघाटले बुधबार अन्तराष्ट्रिय वन दिवस २०७५ को उपलक्ष्यमा त्रियुगा शान्तिधाम गाईघाट परिषरमा वृक्षारोपण गरेर मनाएको हो । ‘वनलाई माया गरौं’ नारा सहित शान्तिधाम परिषरमा रक्तचन्दन, कपुर, विरेन्द्र बोल, फाइटर्स, एरिका पाम, आँप, लिपी लगायत ७७ वटा विरुवाको वृक्षारोपण गरिएको थियो । वनलाई बच...