सिरहामा जनमत पार्टीको जनसभा सुरु
राजेन्द्र महतो, लहान । नवगठित जनमत पार्टीको सिरहाको मिर्चैयामा जनसभा सुरु भएको छ । विशाल जनसभामा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत उर्फ सिके राउतले दिप प्रज्वलन गरेर रातो साडी चोलोमा सजिएका पञ्च कन्याले मधेश स्वागत गान गाएर कार्यक्रम सुरु गरेको थियो ।
डा. राउतको सम्बोधन सुन्नका लागि हजारौं हजारको संख्यामा उनका समर्थकहरु सहभागी भएका छन । ठूलो संख्यामा सहभागी रहेकोे उक्त विशाल सभामा सुरक...













