माधव नेपाल असन्तुष्ट हुँदै कार्यक्रम स्थलबाट बाहिरिए, कारण यस्तो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले कमलादीस्थित प्रज्ञा भवनमा ७० औँ एकता दिवस मनाइरहेको छ। सोमबार सवा एक बजेतिर सुरु भएको कार्यक्रममा तत्कालीन एमाले र माओवादी केन्द्रबिच भएको एकतालाई अगाडि बढाउने खुड्किला मानिएको जिल्ला कमिटी एकताको लागि तयार पारिएको सुची वितरण गरिएको थियो।
अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलले तयार पारेको ७७ जिल्लाका अध्यक्ष र सचिवको सूच...













