उदयपुरमा गोली हानी मारेको अभियोगमा दुई जना पक्राउ
उदयपुर । उदयपुरको कटारी नगरपालिका ११ गोठडाँडामा भरुवा बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ । स्थानीय ४९ वर्षिय शंकर राउतलाई भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको थियो ।
मंगलवार दिउँसो ३ बजेको समयमा मृतक राउत, ४५ बर्षीय अमृत बहादुर राउत र ३८ बर्षीय चक्र बहादुर बस्नेत जंगलमा शिकार खेल्न गएका थिए । शिकार खेल्ने क्रममा अमृत बहादुर राउतले पड्काएको भरुवा बन्दुकले शंकर राउतलाई लाग्दा निजको घटनास्थलमा ...













