प्रहरी चौकीको भवन उद्घाटन

प्रहरी चौकीको भवन उद्घाटन
खोटाङ । खोटाङको दक्षिणि भेगमा पर्ने जन्तेढुंगा गाउँपालिकाको १ नंं.वडा देविस्थानमा प्रहरी चौकीको नयाँ कार्यालय भवन आईतबार उद्घाटन भएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरण कोषको १ करोड ७८ लाख १५ हजारमा निर्मित साढे दुई तले पक्कि भवनको प्रहरी नायव महानिरिक्षक तथा १ नं. प्रदेशका प्रहरी प्रमुख ठाकुरप्रशाद ज्ञवलीले उद्घाटन गर्नु भएको हो ।भवनको उद्घाटन गर्दै प्रमुख ज्ञवलीले भन्नु भयो, “जसरी भवन बनाउन ए...

उदयपुरमा विप्लव निकट अखिल क्रान्तिारीका जिल्ला उपाध्यक्षद्वारा पार्टी परित्याग

उदयपुरमा विप्लव निकट अखिल क्रान्तिारीका जिल्ला उपाध्यक्षद्वारा पार्टी परित्याग
उदयपुर । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका एक विद्यार्थी नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी परित्याग गर्नेमा नेकपा विप्लवका विद्यार्थी संगठन अखिल क्रान्तीकारी जिल्ला उपाध्यक्ष नायनसरी राई रहेकी छिन् । उनले आइतबार एक विज्ञप्ती जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनीले विप्लव निकट नेकपा पार्टीको विद्यार्थी संगठनमा आफुलाई राखिएपनि कुनै जिम्मेबा...

अत्याधुनिक हतियारसहित ९ हजार राउण्ड गोली बरामद

अत्याधुनिक हतियारसहित ९ हजार राउण्ड गोली बरामद
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरौलमा अत्याधुनिक हतियारसहित विभिन्न ९ हजार राउण्ड गोली फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले स्थानीयको कुखुरा खोरको जमिनमुनि लुकाएको अवस्थामा हतियार र ९ हजार राउण्ड गोली बरामद गरेको हो । द्वन्द्वकालका बेला तत्कालीन माओवादीका सेनाहरुले प्रयोग गरेको हतियार लुकाएर राखिएको हुनसक्ने अनुमान गरिएको छ । आइतबार बरामद भएका हतियारको प्रकारब...

सरकारी जग्गामा नेकपाको ढलीमली

सरकारी जग्गामा नेकपाको ढलीमली
काठमाडौं । पाथीभरा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका आङछिरिङ शेर्पाको परिवारले स्थापना गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीमा सरकारी जग्गामा बनाएको भवन कानुनविपरीत नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई भाडामा दिएको छ। सरकारले २०६३ सालमा प्रतिष्ठानलाई भोगाधिकारका लागि सो जग्गा दिएको थियो। प्रतिष्ठानले सो जग्गामा बनाएको भवनलगायत संरचना नेकपालाई केन्द्रीय कार्यालय चलाउन दिएको हो। त्य...

डिभिजन वन कार्यालय गाईघाटद्वारा न्यानोको अनुभुती दिलाउन आगो बालेर ताप्ने ब्यबस्था

डिभिजन वन कार्यालय गाईघाटद्वारा न्यानोको अनुभुती दिलाउन आगो बालेर ताप्ने ब्यबस्था
उदयपुर । केही दिन देखि बढेको चिसोले जनजिवन प्रभावित भईरहेको समयमा डिभिजन वन कार्यालय गाईघाटले त्रियुगा नगरपालिकाका बिभिन्न स्थानमा आगो बालेर सर्वसाधारणहरुलाई आगो ताप्ने ब्यबस्था मिलाएको छ । आम नागरिकहरुलाई न्यानोको अनुभुती गराउन डिभिजन वन कार्यालय गाईघाटले स्थानीय चोक तथा ग्रामिण ईलाकाहरुमा आगो बालेर ताप्ने ब्यबस्था मिलाएको हो । गाईघाटको पिपल चोक, ट्राफिक चोक, डिएमगेट, बसपार्क लगायतका सार्वजनिक स...

उदयपुरमा ट्याक्टरले किचेर एक जनाको मृत्यु

उदयपुरमा ट्याक्टरले किचेर एक जनाको मृत्यु
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका बरुवा बसपार्क नजिक शुक्रबार साँझ ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १३ बरुवा बसपार्क नजिकको बरुवा खोला जानेबाटोमा स.१ त ६८०० नम्बरको ट्याक्टरले किचेर सहचालकको मृत्यु भएको हो । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ६ जलजलेका अन्दाजी १६ वर्षिय परवेज अलि मियाँको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्रफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेशकुमा...

उदयपुरमा जग्गा विवादमा पत्रकार रविन्द्र चौधरीमाथि कुटपिट

उदयपुरमा जग्गा विवादमा पत्रकार रविन्द्र चौधरीमाथि कुटपिट
उदयपुर । जग्गा विवादलाई लिएर उदयपुरका पत्रकार रविन्द्र कुमार चौधरीमाथि विहिबार कुटपिट भएको छ । त्रियुगा नगरपालिका १२ स्थित जग्गा विवादमा चौधरी कुटपिटमा परेका हुन् । कुटपिटबाट उनको नाक र गालामा चोट लागेको छ । समुहमा आएका स्थानीय शिवकुमार यादवले आफुमाथि कुटपिट गर्नुको साथै लगाएको कपडा च्याति दिएको आरोप चौधरीको छ । चौधरीका अनुसार आफ्नो बाउबाजेको पालादेखि भोगचलन गर्दै आएको ऐलानी जग्गामा एक्कासी मैले...

मोडमा स्टरिङ फेल भएर बोलेरो दुर्घटना : ४ जनाको मृत्यु, ४ घाइते (१० तस्विरसहित)

मोडमा स्टरिङ फेल भएर बोलेरो दुर्घटना : ४ जनाको मृत्यु, ४ घाइते (१० तस्विरसहित)
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ जरुवा स्थित भित्री सडक खण्डमा भारतीय नम्बरको बोलेरो सडकबाट २ सय मिटर तल खस्दा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । विहिबार बिहान सवा ९ बजेको समयमा तामलडाडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पिबी ३०६८ नम्बरको भारतीय बोलेरो गाडी मोडमा स्टरिङ फेल भएर अनियन्त्रित भई सडक भन्दा अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर उदयपुर...

उदयपुरको शाहीखोलामा झाडापाखालाको महामारीले १५ जना विरामी

उदयपुरको शाहीखोलामा झाडापाखालाको महामारीले १५ जना विरामी
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका शाहीखोला बस्तीमा गएरातिदेखि फैलिएका अचानाकको झाडा–वान्ता प्रकोपले दर्जनबढी बिरामी परेका छन् । त्रियुगा नगरपालिका १६ मा पर्ने शाही खोलामा झाडापाखाको विरामी १५ जना पुगेको छ । बिरामी पर्नेहरु एकाघरका ६ जनासम्म रहेको त्रियुगा नगरपालिका १६ का वडाध्यक्ष मानबहादुर राईले बताए । वडाध्यक्ष राईका अनुसार बिहीबार विहान ६९ वर्षीय नरेन्द्र कार्कीबाट सुरु भएको झाडा–पखाला र ...

उदयपुरमा बोलेरो दुर्घटनामा ४ जनाको मृत्यु (नामावली सहित )

उदयपुरमा बोलेरो दुर्घटनामा ४ जनाको मृत्यु (नामावली सहित )
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ जरुवा स्थित भित्री सडक खण्डमा भारतीय नम्बरको बोलेरो सडकबाट २ सय मिटर तल खस्दा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । विहिबार बिहान सवा ९ बजेको समयमा तामलडाडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पिबी ३०६८ नम्बरको भारतीय बोलेरो गाडी मोडमा स्टरिङ फेल भएर अनियन्त्रित भई सडक भन्दा अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर उदयपुरको उदय...