त्रियुगा नगरपालिकामा औधोगिक ग्रामको शिलान्यास (फोटो फिचर)
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बिसनपुरमा औद्योगिक ग्राम निर्माणको मंगलवार शिल्यान्यास गरिएको छ । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले एक समारोहका बिच बिसनपुरको ६८ बिगाहा क्षेत्रफलमा औधोगिक ग्राम, कृषि अनुसन्धान केन्द्र, फोहोर ब्यवस्थापन तथा उर्जा उत्पादन एक साथ शिल्यन्यास गरेका हुन् ।
सो नवनिर्मित औद्योगिक ग्राममा अस्पताल, बिद्यालय, खेल मैदान, खानेपानी सहितको संरचना निर्मा...













