प्रथम मैनामैनी महोत्सव हुने : आकर्षण ‘सिस्नो, ढिडोँ, मह र टाकीँ’
उदयपुर / ऐतिहासिक धार्मिक तथा प्राकृतिक सम्पदाको महत्व बोकेको उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीलाई पर्यटकिय हवकोरुपमा विकास गर्न पहिलो पटक पर्यटन महोत्सव लगाईने भएको छ ।
धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा परिचित हुँदै गएको मैनामैनीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरी आर्थिक समृद्धीको ढोका खोल्ने उदेश्यका साथ महोत्सवको तयारी गरिएको हो । पुष १ देखि ७ गतेसम्म लाग्ने महोत्सवको प्रमुख आकर्षकहरु ...