अर्जुनले बनाए ‘एन्टी रेप मेसिन’ (भिडियो)

काठमाडौं / अर्जुन विक सेन्ट जेभियर्स कलेजमा कक्षा ११ मा पढ्दैछन् । उनको रुची विज्ञान र प्रविधिमा छ । काठमाडौंमा चलिरहेको तेस्रो युवा वैज्ञानिक सम्मेलनमा उनी समाजमा कलंकको रुपमा रहेको बलात्कारबाट जोगिने उपाय सहित प्रस्तुत भएको नागरिक दैनिकमा समाचार छ । अर्जुनले प्रविधिसँग जोड्दै ‘एन्टी रेप मेसिन’ बनाए । सामान्य स्रोत साधनमा रहेर मेसिन बनाएको उनी बताउँछन् । उनले बनाएको एन्टी रेप मेसिन पेटीमा लगाउ...

लिरिक्स र म्युजिक देव कोइमीको चलचित्र ‘घनचक्कर’ को ‘हिरो हिरो’ युट्युबमा (भिडियो हेर्न यो लिंकमा जानुहोस)

उदयपुर / चलचित्र ‘घनचक्कर’ को ‘हिरो हिरो’ बोलको गित युट्युबमा सार्वजनिक भएको छ । लिरिक्स र म्युजिक देव कोइमीको चलचित्र ‘घनचक्कर’ को ‘हिरो हिरो’ बोलको गित युट्युबमा सार्वजनिक भएको छ । उदयपुरको साविक बाँसबोटे गाविसमा जन्मिएका कोइमीको लिरिक्स र म्युजिक रहेको छ भने राजेश पायल राईको स्वरमा सजिएको उक्त गीतको कोरियो ग्राफी प्रदिप श्रेष्ठले गरेका हुन् । चलचित्रमा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, जेवी ...

रंगकर्मी प्रदिप चौधरीको निर्देशनमा ‘ए कान्छी’ (भिडियो सहित)

रंगकर्मी प्रदिप चौधरीको निर्देशनमा ‘ए कान्छी’ (भिडियो सहित)
उदयपुर/गायक अशोक सिवाको स्वर रहेको ‘ए कान्छी’ को भिडियो सार्वजनिक भएको छ । अशोक सिवा र विशाल खतिवडाको शब्द रहेको भिडियोमा हरी हुमागाईको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ । ट्राभल स्टोरी समेटिएको भिडियो प्रदिप कुमार चौधरीको निर्देशनमा तयार भएको हो । रंगकर्मी चौधरीको यो डेब्यु भिडियो निर्देशन हो । उनी नाटक निर्देशन, अभिनय तथा लेखनमा पनि सक्रिय छन् । भिडियोमा अभिनेत्री सारा शिर्पाली, ...