गुणस्तरहिन शिवम् सिमेन्ट उपभोक्ता लोभ्याउन यस्तो ठगी धन्दा

गुणस्तरहिन शिवम् सिमेन्ट उपभोक्ता लोभ्याउन यस्तो ठगी धन्दा
उदयपुर / गुणस्तहिन सिमेन्ट उत्पादन गरेर उपभोक्ता ठगी गर्दै आएको शिवम सिमेन्टलाई बजारमा रहेको सिमेन्ट फिर्ता गर्न सञ्चालकलाई निर्देशन दिएपनि पछिल्लो पटक आकर्षक उपहार सहित विक्री वितरण गरेको पाईएको छ । विभिन्न स्किम, उपहार र अधिक प्रचार प्रसारका कारण शिवम् सिमेन्ट जर्वजस्त ढंगबाट परिचित व्राण्ड सिमेन्ट बनेको आरोप समेत लाग्दै आएको छ । कम्पनीले पछिल्लो पटक धर्मको नाममा सिमेन्ट बिक्री गर्ने योजना समेत...

तीन महिने सिलाई कटाई तालिम शुरु

तीन महिने सिलाई कटाई तालिम शुरु
उदयपुर / घरेलु तथा साना उद्योग विकास समिति उदयपुरद्वारा संचालित तीन महिने आधारभूत सिलाई कटाई तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति उदयपुरको प्रमुख खड्गबहादुर परियारले मानिसको जीवनमा सिप महत्वपूर्ण हुन्छ, सिपले जीवनमा परिर्वतन ल्याउने बताएको छ । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके उसको जीवनमा परिर्वतन ल्याउने छ । जसले मेहनतका साथ सिप सिके सफलता हासि...

उदयपुर सिमेन्टका महाप्रबन्धक सुरेन्द्र पौडेलसहित पाँच जना आयल निगमको कार्यकारी निर्देशकका लागि छनौट

उदयपुर सिमेन्टका महाप्रबन्धक सुरेन्द्र पौडेलसहित पाँच जना आयल निगमको कार्यकारी निर्देशकका लागि छनौट
उदयपुर/ नेपाल आयल निगमको कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये पाँच जनाको नाम छनौंट गरिएको छ । निगम कार्यकारी निर्देशकको नियुक्तीका लागि गठित छनौंट तथा सिफारिस समितिले शुक्रबार पाँच जनाको नाम छनौंट गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सुरेन्द्र कुमार पौडेल, लोकबहादुर खड्का, अनिलकुमार झा, रामप्रसाद धिताल र तारानाथ दाहाल छनौंट भएका छन् । कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये शै...

संगम सामुदायिक पुस्तकालयलाई नमूना पुस्तकालय तथा श्रोत केन्द्रको रुपमा बिकास गर्ने

संगम सामुदायिक पुस्तकालयलाई नमूना पुस्तकालय तथा श्रोत केन्द्रको रुपमा बिकास गर्ने
उदयपुर / त्रियुगा नगरपालिका– ११ स्थित संगम सामुदायिक पुस्तकालयलाई नमूना पुस्तकालय तथा श्रोत केन्द्रको रुपमा बिकास गर्न सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । जीवन पर्यन्त शिक्षाका लागि समृद्ध पुस्तकालय समृद्ध पुस्तकालय सुदृढ समाज निर्माणको अभियान भन्ने नारा सहित बहस तथा अन्तरक्रिया गरेको हो । कार्यक्रममा पुस्तकालयको बर्तमान संरचना र सुधारका पक्षहरु, श्रोत केन्द्र र यसका आधारहरु, आवधिक रणनित...

त्रियुगा नगरपालिकाको मोबाइल एप्स संचालन

त्रियुगा नगरपालिकाको मोबाइल एप्स संचालन
उदयपुर / त्रियुगा नगरपालिकाले नगरपालिकाकासबै सुचनाहरु एकै ठाउँबाट हेर्न सकिने गरि मोवाइल एप्स विहिबारबाट संचालनमा ल्याएको छ । मोवाइल एप्सबाट नगरपालिकाका सूचना, जानकारी, परियोजनाबारे जानकारी प्रशासनिक तथा आर्थिक गतिविधी मोवाइल मै हेर्न सकिने गरि नगरपालिकाले एप्स निर्माण गरेर सार्वजनिक गरेको हो । नगरपालिकाका सेवाका बारेमा जानकारी र सूचना दिन एप्स संचालनमा ल्याएको नगर प्रमुख बलदेव चौधरीले बताए ।...

परराष्ट्र मन्त्रालयको सुनामीमा ‘बधाई’ काण्ड सेलाउन नपाउँदै यातायात व्यवस्था कार्यालयमा यस्तै काण्ड, ‘लिङ्गमा नेटवर्क समस्या’ (पत्रसहित)

परराष्ट्र मन्त्रालयको सुनामीमा ‘बधाई’ काण्ड सेलाउन नपाउँदै यातायात व्यवस्था कार्यालयमा यस्तै काण्ड, ‘लिङ्गमा नेटवर्क समस्या’ (पत्रसहित)
काठमाडौं / परराष्ट्र मन्त्रालयको सुनामीमा बधाई काण्ड सेलाउन नपाउँदै यातायात व्यवस्था कार्यालयमा यस्तै, ‘लिङ्गमा नेटवर्क समस्या’ पत्र सामाजिक संजालमा भाईरल भईरहेको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र बागमतिको पत्रमा ‘लिङ्गमा नेटवर्क समस्या’ यस्तो त्रुटिपूर्ण शब्द लेखेको भेटिएको छ । मिति २०७५÷०९÷११ गतेको सूचनामा ‘यातायात व्यवस्था विभागसम...

ताप्ली गाउँपालिका केन्द्रमा इन्टरनेट सेवा संचालन

ताप्ली गाउँपालिका केन्द्रमा इन्टरनेट सेवा संचालन
उदयपुर / उदयपुरको ताप्ली गाउँपालिकामा ईन्टरनेट सेवा बिस्तार भएको छ । गाउँपालिका ४ ठानागाउँमा राखिएको नेपाल टेलिकमको टावरमा रेडियो लिंक जडान गरी गाउँपालिकाको कार्यालयमा ईन्टरनेट सेवा सुचारु गरिएको हो । करिब १ लाख १५ हजारको लागतमा ठानागाउँको टावरबाट १५ किलोमिटरसम्म डाटा ट्रान्सफर हुने रेडियो लिंक र गाउँपालिका कार्यालयमा रिसिभर डिभाईस राखिएपछि ईन्टरनेट सेवा सुचारु भएको हो । रेडियो लिंक मार्फत इन्टरन...

सुनकोसीमा पाँचौ पटक बेलिब्रिज जडान

सुनकोसीमा पाँचौ पटक बेलिब्रिज जडान
सुखिलाल चौधरी, उदयपुर /सुनकोसी नदीमा पक्की पुल नबनेपछि पाँचौ पटक बेलिब्रिज सञ्चालनमा आएको छ । उदयपुर र खोटाङको सीमास्थल रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका लिच्की राम्चेबीचको फोक्सिन्टारस्थित सुनकोसीमा मंसिर १७ देखि पुनर्जडान थालिएको बेलिब्रिज निर्माण सम्पन्नभएसंगै बुधबारदेखि सवारी यातायात चल्न थालेका छन् । बेलिब्रिज सञ्चालनमा आएसँगै खोटाङ सदरमुकाम दिक्तेल यातायातको सोझो सम्पर्कमा आ...

गैंडा छाप सिमेन्ट उत्पादनमा अर्को नयाँ किर्तिमान

गैंडा छाप सिमेन्ट उत्पादनमा अर्को नयाँ किर्तिमान
सुखिलाल चौधरी, उदयपुर / मुलुकको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादन परिमाणमा २६ वर्षपछि नयाँ किर्तिमान कायम गरेको छ । मंगलबार उदयपुर सिमेन्ट उद्योगले ८ सय ३५ मेट्रिक टन उत्पादन गरेर नयाँ इतिहास रचेको छ । सिमेन्ट उद्योग मर्मतपछिको यो सवै भन्दा बढी हो । यस अघि मंसिर २ गते ९६ दशमलव २६ प्रतिशत अर्थात ७ सय ७० मेट्रिक टन उत्पादन गरेको गरेको थियो । दैनिक आठ सय मेट्रिक...

उदयपुरमा नापी कार्यालयको कर्मचारीको मिलेमतोमा किर्ते गरि नक्शा संशोधन

उदयपुरमा नापी कार्यालयको कर्मचारीको मिलेमतोमा किर्ते गरि नक्शा संशोधन
उदयपुर / नापी शाखा कार्यालय उदयपुरको कर्मचारीसँगको मिलेमतोमा अशोककुमार साहले नक्शा कित्र्ते गरि संशोधन गरेको रहस्य खुलेको छ । त्रियुगा नगरपालिका– १२ स्थित डिएम ग्रेटमा रहेको सन्जु अधिकारीको जग्गा नाप जाँच गर्न जाने क्रममा नापी शाखाले ल्याएको नक्शा संशोधन गरेको पाईयो हो । जग्गा नाप जाँच गर्न पुगेको टोलीमा नापीले ल्याएको नयाँ संशोधित नक्शा र पुरानो नक्शामा जग्गाको कित्ता नम्बर नै फरक भेटिएको स्थानी...