उदयपुर । गृह मन्त्रालयले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्री परिषदको निर्णय अनुशार जेठ ११ गते आइतबार ईदको अवसरमा विदा दिएको हो । मुस्लिम धर्मालम्वीहरुको पर्व ईद-उल-फित्रका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदाको निर्णय गरेको हो।

No photo description available.

तपाईको प्रतिक्रिया