कास्की / कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराईले अग्रता फराकिलो बनाउँदै लगेकी छन् ।
उनले ६ हजार ७९५ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ९४ मत ल्याएका छन् । मतगणना जारी छ ।

तपाईको प्रतिक्रिया