काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती ८ मा नेकपा विजयी भएको छ। शनिबार भएको निर्वाचनमा नेकपाका केदारनाथ आचार्य ७१२ मतका साथ विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी कांग्रेसका अशोक तामाङले ४३९ मत ल्याए। राप्रपा संयुक्तले १२, राप्रपा नेपालले ३ मत पायो।
कुल खसेको ११७५ मध्ये ९ मत बदर भएको थियो।

तपाईको प्रतिक्रिया