पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दर्फा अन्तर्गत पटकपट पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको हो’ महासचिव रमेश विष्टले भने ।

महासंघले भोलि ५ गते विहान ९ः३० देखि १०ः३० बजेसम्म जिल्ला शाखामार्फत जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम तय गरेको छ । थप कार्यक्रम भोलि तय गर्ने महासंघले बताएको छ । यसका लागि भोलि नै महासंघ केन्द्रीय समिति बैठक बोलाइएको छ ।

https://www.facebook.com/FNJCenter/posts/2315990871777350

तपाईको प्रतिक्रिया