
उदयपुर । उदयपुरमा विप्लव निकट नेपाल कम्युनिष्ट पार्टी उदयपुरका जिल्ला सदस्य पक्राउ परेका छन् । प्रतिबन्धितपछि विप्लवको पहिलो नेपाल बन्दका दिन राति ८ बजेको समयमा त्रियुगा नगरपालिका ७ चिसापानीबाट तिलक तामाङ (आक्रोश) पक्राउ परेका हुन् ।
पक्राउ परेको बारेमा जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । यस्तै नेकपाले सेक्रेटरी प्रशान्तले एक विज्ञप्ती जारी गर्दै राजनीतिक प्रतिशोध राखेर सुराकी गरेर आफ्ना पार्टीको जिल्ला सदस्यलाई पक्राउ गरेको प्रतिक्रिया दिएका छन् ।
हेर्नु होस विज्ञप्ती










